समाचार

काठमाडौंमा पुनः देखियो बर्डफ्लु, परीक्षणका लागि प्रयोगशाला अभाव

काठमाडौंमा पुनः देखियो बर्डफ्लु, परीक्षणका लागि प्रयोगशाला अभाव

| काठमाडौं, माघ ३० : काठमाडौंमा पुनः बर्डफ्लु रोग देखापरेको छ । यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला फुटुङमा बर्डफ्लु देखापरेको थियो । त्यसपछि पशुसेवा विभागले...

दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य छन् निजी क्षेत्र

दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य छन् निजी क्षेत्र

| काठमाडौं, माघ ३० : कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा...

भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधम फिर्ता

भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधम फिर्ता

| काठमाडौं : सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति(भीआईपी)ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ । गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत...

विप्लव नेतृत्वको नेकपासहित चार दलद्धारा मोर्चाबन्दीको घोषणा

विप्लव नेतृत्वको नेकपासहित चार दलद्धारा मोर्चाबन्दीको घोषणा

| काठमाडौं, माघ २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा प्रतिनिधिसभा विघटन गरेको भन्दै सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासहित चार दलले मोर्चाबन्दीको घोषणा गरेका छन् । ओली नेतृत्वको सरकार निरंकुश...

मोटरसाइकल दु’र्घटनामा बाबु-छोराको मृ’त्यु

मोटरसाइकल दु’र्घटनामा बाबु-छोराको मृ’त्यु

| धादिङ : थाक्रे गाउँपालिका–८ मा पर्ने पृथ्वीराजमार्गको चारकिला एभरेष्ट पम्प नजिकै भएको मोटरसाइकल दु'र्घट'नामा दुईजनाको घ'टनास्थ'लमै मृ'त्यु भएको छ। दु'र्घटनामा परी नीलकण्ठ नगरपालिका–३ का ६० वर्षीय बलराम अधिकारी र उनका...

नेकपा नेत्री रामकुमारी झाँक्री रिहा

नेकपा नेत्री रामकुमारी झाँक्री रिहा

| काठमाडौँ : बिहीबार दिउँसो १ बजे प'क्राउ परेकी प्र'हरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । उनलाई प्र'हरीले साँझ रिहा गरेको हो ।

हिरासतमुक्त हुँदै रामकुमारी झाँक्री

हिरासतमुक्त हुँदै रामकुमारी झाँक्री

| काठमाडौँ : प्र'हरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई आजै रिहाइ गर्ने भएको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई छोड्न लागिएको छ । प्र'हरी स्रोतका अनुसार उनी केहीबेरमै...

काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’, अब पाँच रुपैयाँमा एक लिटर पानी

काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’, अब पाँच रुपैयाँमा एक लिटर पानी

| काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’ को स्थापना गरिएको छ । बिहीबार रत्नपार्क, स्वयम्भू र बाइसधारामा यसको ‘जरुंहिति’ भनिने वाटर एटीएमको स्थापना गरिएको हो । काठमाडौं महानगरपालिका र...

डा. भट्टराई : सरकारको काल आएकै हो, संविधानको पालना राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ?

डा. भट्टराई : सरकारको काल आएकै हो, संविधानको पालना राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ?

| काठमाडौं, २९ माघ : नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । राज्यविरुद्धको कसुर आरोपमा बिहीबार नेतृ...

नेतृ झाँक्रीलाई सात वर्षसम्म कैद र ७० हजार जरिबाना होला त ?

नेतृ झाँक्रीलाई सात वर्षसम्म कैद र ७० हजार जरिबाना होला त ?

| काठमाडौं, २९ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि सभा विघटनको प्रसङ्गमा केही दिनअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएकी...