समाचार

प्र’हरीसँगको झ’डपमा पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चो’ट

प्र’हरीसँगको झ’डपमा पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चो’ट

| जनकपुरधाम : दाहाल–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा प्र'हरीसँगको झ'डपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चो'ट लागेको छ । बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने...

रामेछापमा बन्दकर्ताले सडक बढारे, सडकमै नाचगान गरे

रामेछापमा बन्दकर्ताले सडक बढारे, सडकमै नाचगान गरे

| रामेछाप : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह रामेछापले बिहीवार नेपाल बन्दको अवसर पारेर रामेछापको सदरमुकाम मन्थलीको सडक बढारेका छन् । नेपाल बन्दमा यस पटकको नेताहरुले नयाँ शैली अपनाएका...

भुइँ खोस्रिने बानी परेका हटे, तीन करोड मान्छेमा २/४ जना जाँदैमा पार्टी फुट्दैन, सानदार बहुमत ल्याउनुपर्छ : प्रधानमन्त्री

भुइँ खोस्रिने बानी परेका हटे, तीन करोड मान्छेमा २/४ जना जाँदैमा पार्टी फुट्दैन, सानदार बहुमत ल्याउनुपर्छ : प्रधानमन्त्री

| काठमाडौं, २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढङ्गले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई...

थप १७१ जनामा संक्रमण पुष्टि, २२७ जना डिस्चार्ज

थप १७१ जनामा संक्रमण पुष्टि, २२७ जना डिस्चार्ज

| काठमाडौं, २२ माघ : बिहीबार एक सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७१ हजार ६ सय दुई...

आज नेप्से आठ अङ्कले बढ्यो

आज नेप्से आठ अङ्कले बढ्यो

| काठमाडौं, २२ माघ : शेयर बजार परिसूचक नेप्से बिहीबार आठ अङ्कले बढेको छ । नेप्से आठ दशमलव ३४ अङ्कले बढेर २४ सय ७५ दशमलव २६ विन्दुमा पुगेको छ । बिहीबार...

प्रधानमन्त्री ओलीद्वारा दाहाललाई चेतावनी : कानुनको पालना गर्नुस् हप्किदप्की होइन, बलमिच्चयाइको राज होइन !

प्रधानमन्त्री ओलीद्वारा दाहाललाई चेतावनी : कानुनको पालना गर्नुस् हप्किदप्की होइन, बलमिच्चयाइको राज होइन !

| काठमाडौं, २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न चेतावनी दिएका छन् । बिहीबार आफूपक्षीय किसान भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

यूएन महासचिवद्वारा म्यानमारको सैन्य ‘कू’ विफल पार्न आह्वान

यूएन महासचिवद्वारा म्यानमारको सैन्य ‘कू’ विफल पार्न आह्वान

| एजेन्सी, २२ माघ : संयुक्त राष्ट्र सङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरसले गएको सोमबार म्यानमार भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेरेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित...

नयाँ शैलीमा आमहड्ताल : बन्दकर्ताद्वारा बजार सरसफाई

नयाँ शैलीमा आमहड्ताल : बन्दकर्ताद्वारा बजार सरसफाई

| रामेछाप, २२ माघ : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले आमहड्ताल सफल बनाउन मन्थलीमा नयाँ शैली अपनाएका छन् । प्रचण्ड-नेपाल समूहले सरकारको विरोधमा आम हड्ताल सफल पार्न आग्रह...

प्रहरीले गो’ली चलायो जनकपुरमा, नेता रामचन्द्र झासहित ११ जना घाइते

प्रहरीले गो’ली चलायो जनकपुरमा, नेता रामचन्द्र झासहित ११ जना घाइते

| धनुषा, २२ माघ : धनुषाको शिवचोकमा प्रदर्शनकारीसँग झ'डप हुँदा प्रहरीले गो'ली चलाएको छ । शिवचोकमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो । त्यसै क्रममा झ'डप...

सैन्य सरकारद्वारा म्यानमारमा फेसबुक चलाउन प्रतिबन्ध

सैन्य सरकारद्वारा म्यानमारमा फेसबुक चलाउन प्रतिबन्ध

| एजेन्सी, २२ माघ : म्यानमारमा सैन्य ‘कू’ पछि त्यसको विरोधमा सुरु भएको चर्को विरोधका बीच सैन्य सरकारले फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । अधिकारीहरूका अनुसार म्यानमारमा निकै लोकप्रिय फेसबुक ‘स्थायित्व’...