समाचार

ओलीलाई धोका दिएर मंगल थापा पुगे प्रचण्ड–नेपाल समुहमा

ओलीलाई धोका दिएर मंगल थापा पुगे प्रचण्ड–नेपाल समुहमा

| काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भोलिपल्ट समर्थनमा उत्रिएका एकजना विवादित पात्र मंगल थापालाई नेकपा दाहाल-नेपाल समूहले भित्र्याएको छ। आफ्नो चर्को भाषण र बोलीबाट चर्चा कमाएका उनलाई...

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा तीनजनाको मृ’त्यु, १० घा’इते

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा तीनजनाको मृ’त्यु, १० घा’इते

| सुनसरी : दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृ'त्यु भएको छ भने १० घा'इते भएका छन्।  मृ'त्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बीर्ख...

बाल विवाह गराउन संलग्न रहेको आरोपमा चार जना प’क्राउ

बाल विवाह गराउन संलग्न रहेको आरोपमा चार जना प’क्राउ

| सप्तरी : सप्तरीमा बाल विवाह गराउन संलग्न रहेको आ'रोपमा प्र'हरीले चार जनालाई प'क्राउ गरेको छ । हनुमाननगर कङ्कालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले १५ वर्षीया...

नेकपा र कांग्रेस कार्यकर्ताबीच झ’डप, प्र’हरीद्वारा हवाई फायर

नेकपा र कांग्रेस कार्यकर्ताबीच झ’डप, प्र’हरीद्वारा हवाई फायर

| काठमाडौं : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झ'डप भएको छ। झ'डपपछि प्र'हरीले बल प्रयोग गरको छ। राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच...

थप ३४८ जनामा संक्रमण पुष्टि

थप ३४८ जनामा संक्रमण पुष्टि

| काठमाडौं, ६ माघ : मंगलबार तीन सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको स्वास्थ्य तथा...

पाँच वर्षको सट्टा तीन वर्षमै चुनाव गर्न मिल्दैन : अधिवक्ता शिवकुमार यादव

पाँच वर्षको सट्टा तीन वर्षमै चुनाव गर्न मिल्दैन : अधिवक्ता शिवकुमार यादव

| काठमाडौं, ६ माघ : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमा मंगलबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि चुनाव भएकाले साढे तीन वर्षमै चुनाव...

नेप्सेको वृद्धिमा नौं दिनपछि ‘ब्रेक’

नेप्सेको वृद्धिमा नौं दिनपछि ‘ब्रेक’

| काठमाडौं, ६ माघ : लगातार बढिरहेको शेयर बजार मंगलबार भने घटेको छ । अघिल्लो मंगलबार २२ सय ५८ विन्दुमा रहेको नेप्से लगातार बढेर सोमबारसम्म २३ सय ३२ विन्दुमा पुगेको थियो...

प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झ’डप, ९ रा’उण्ड हवाई फा’यर

प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झ’डप, ९ रा’उण्ड हवाई फा’यर

| रुकुमपश्चिम, ६ माघ : नेकपा र कांग्रेस कार्यकर्ताबीच झ'डप भएको छ । प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झ'डप भएपछि प्रहरीले नौ रा'उण्ड हवाई फा'यर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख...

रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउने तयारी

रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउने तयारी

| काठमाडौं, ६ माघ : काठमाडौं महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनः निर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले...

हिमालय एअरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गर्‍यो

हिमालय एअरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गर्‍यो

| काठमाडौं, ६ माघ : नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एअरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गरेको छ । चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासामा मंगलबार...