समाचार

प्रधानमन्त्री ओली गंगालाल हृदय केन्द्रमा

प्रधानमन्त्री ओली गंगालाल हृदय केन्द्रमा

| काठमाडौं, १७ असार : प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल पुगेका जानकारी दिए।...

सबै पत्रकारको नियत राम्रो हुँदैन, अन्तर्वातादेखि होसियार : दीपकराज गिरी

सबै पत्रकारको नियत राम्रो हुँदैन, अन्तर्वातादेखि होसियार : दीपकराज गिरी

| काठमाडौं, १७ असार : कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकारहरूलाई अन्तर्वातादेखि होसियार रहन सुझाव दिएका छन् । अन्तर्वातामा दिएको अभिव्यक्तिले पछिल्लो समय कालाकारहरू एकाएक विवादित र ट्रोलको शिकार बनेपछि...

काभ्रेमा थप एक जनामा कोरोना  पुष्टि

काभ्रेमा थप एक जनामा कोरोना पुष्टि

| काभ्रे, १७ असारः काभ्रेमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्बर १० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै काभ्रेमा...

थप ४८२ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

थप ४८२ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

| काठमाडौं, १७ असार : बुधबार बितेको २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेका छन् । यससँगै नेपालमा...

ट्याक्सी चालकको आन्दोलन : सडकमा तेर्साए ट्याक्सी, सडकमै खाए खाना (भिडियोसहित)

ट्याक्सी चालकको आन्दोलन : सडकमा तेर्साए ट्याक्सी, सडकमै खाए खाना (भिडियोसहित)

| काठमाडौं, १७ असार : कोरोना भाइरसको कारण लगातार ३ महिनाभन्दा लामो समय लकडाउन भएपछि पनि ट्याक्सी चलाउन नपाएको भन्दै बुधबार ट्याक्सी चालकहरुले यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् ।...

अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जारी

अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जारी

| काठमाडौं, १७ असार : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका...

चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडीमा कोरोना संक्रमण

चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडीमा कोरोना संक्रमण

| काठमाडौं, १७ असार : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि संक्रमित भएका छन् । संक्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा...

नेप्सेमा सकारात्मक सर्किट, ७५ अङ्कले बढ्यो नेप्से

नेप्सेमा सकारात्मक सर्किट, ७५ अङ्कले बढ्यो नेप्से

| काठमाडौं, १७ असार : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले बुधबारका लागि कारोवार स्थगन गरेको छ ।  स्टकका अनुसार मंगलबारकै लयमा नेप्सेमा उच्च...

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित

| काठमाडौं, १७ असार : प्रतिनिधिसभाको बुधबारको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।...

एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति

एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति

| बाजुरा, १७ असार : बाजुराको गौमूल गाउँपालिकाको सातौँ गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ । गाउँपालिकाका सातौँ गाउँ...