समाचार

टेलिकमले ल्यायो आकर्षक अफर, रु १० मा १०० मिनेट कुराकानी गर्न मिल्ने

टेलिकमले ल्यायो आकर्षक अफर, रु १० मा १०० मिनेट कुराकानी गर्न मिल्ने

| काठमाडौँ, ३० असोज : नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ ।  उक्त अफर अन्तर्गतको सेवा आज देखि ९० दिनसम्म लिन सकिने...

गोरखा दरबारकै स्वरुपमा बन्दै कास्कीकोट

गोरखा दरबारकै स्वरुपमा बन्दै कास्कीकोट

| पोखरा, ३० असोज :नेपालको शाहवंशीय इतिहासको जीवन्त साक्षीजस्तै बनेको पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट दरबार गोरखा दरबारकै स्वरुपमा बनाउने गरी पुनःनिर्माण थालिएको छ । नेपालका बाइसे–चौबीसे राजाका पालामा कुलमण्डन शाहले राज्य...

सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

| काठमाडौँ, ३० असोज :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ । सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको...

व्यासभूमिको प्रचारका लागि अष्टोत्तरशत महायज्ञ

व्यासभूमिको प्रचारका लागि अष्टोत्तरशत महायज्ञ

| दमौली, ३० असोज: चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित अष्टोत्तरशत (१०८) श्रीमद्भागवत विराट् ज्ञानमहायज्ञ हुने भएको छ ।...

२८ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने युवक जेल चलान !

२८ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने युवक जेल चलान !

| भक्तपुर : भक्तपुरको सल्लाघारी स्थित जंगलमा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने एक जना जेल चलान भएका छन् । अर्का एक नाबालकलाई अभिभावकको जिम्मा लगाई तारेखमा छोडिएको छ । भक्तपुर...

जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार

जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार

| सुर्खेत : एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार...

बलेरोको ठक्करबाट ७६ वर्षीया वृद्धाको मृत्यु !

बलेरोको ठक्करबाट ७६ वर्षीया वृद्धाको मृत्यु !

| भक्तपुर : मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा बाटो काट्दै गरेकी एक वृद्धा महिलालाई बलेरो जिपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।   भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा१४च १६८६ नंको बलेरो...

विप्लवका २१ नेता पक्राउ

विप्लवका २१ नेता पक्राउ

| तुलसीपुर, ३० असोज: दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले...

तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै

तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै

| चितवन, ३० असोज :आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा...

रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

रारा–सिञ्जा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

| खलङ्गा, ३० असोज: चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै...