समाचार

प्रेस युनियनको महाधिवेशन मङ्सिर २८ र २९ गते

प्रेस युनियनको महाधिवेशन मङ्सिर २८ र २९ गते

| काठमाडौँ, २२ साउन: नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ । युनियनको आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको महासचिव अजयबाबु...

आइपुग्यो ‘मास प्रिन्टर’

आइपुग्यो ‘मास प्रिन्टर’

| काठमाडौँ, २२ साउन: झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । आज दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ । एकडेढ...

पर्यटक बस र ट्रक ठोक्किँदा नौ घाइते

पर्यटक बस र ट्रक ठोक्किँदा नौ घाइते

| तनहुँ, २२ साउन: तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका छन् । काठमाडौँबाट दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र...

काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता : महामन्त्री कोइराला

काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता : महामन्त्री कोइराला

| दमौली, २२ साउन : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेसलाई...

पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै

पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै

| चितवन : पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको...

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

| सप्तरी, २२ साउन:  सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी...

अवैध हुण्डीको कारोवार बढ्दै

अवैध हुण्डीको कारोवार बढ्दै

|  पर्सा , साउन २२: पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ...

यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

| काठमाडौं, साउन २२: ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५÷७६ मा कानूनविपरीतका...

कश्मीर मुद्दाले दार्जिलिङमा हलचल

कश्मीर मुद्दाले दार्जिलिङमा हलचल

| काठमाडौं, साउन २२: भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित दुई अलग राज्यमा टुक्रायाउने निर्णय गरेसँगै दार्जिलिङमा हलचल सुरु भएको छ । भारत सरकारको निर्णयसँगै...

डीभी परेर वडा अध्यक्ष अमेरिकामा

डीभी परेर वडा अध्यक्ष अमेरिकामा

| काठमाडौं, साउन २२ : एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो । यसको असर...