समाचार

पहिरोमा परी दुई जना बेपत्ता

पहिरोमा परी दुई जना बेपत्ता

| जिरी १८ साउन :दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय...

सर्मी गाउँमा एक घर एक धारा

सर्मी गाउँमा एक घर एक धारा

| जुम्ला १८ साउन :जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी गाउँमा एक घर एक धारा विस्तार भएको छ । कूल रु ३५ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएपछि सर्मीका सबै घरमा धाराको पहुँच...

मेयर कृषि कार्यक्रमको काम प्रारम्भ

मेयर कृषि कार्यक्रमको काम प्रारम्भ

| बर्दिवास १८ साउन : नदी उकासको ७५ बिघा जग्गामा मेयर कृषि कार्यक्रमको योजनामा काम थालिएको नगर कार्यपालिका कार्यालयले जनाएको छ ।गत आर्थिक वर्ष २०७५÷०७६ को नगरसभाबाट नै पारित यो योजनाभित्र...

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

| काठमाडौँ १८ साउन: ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने...

१५ गतेदेखि दुई किशोरी सम्पर्कविहीन

१५ गतेदेखि दुई किशोरी सम्पर्कविहीन

| हुम्ला १८ साउन :हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्र्पकविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरीलक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी...

ट्राफिक नियम प्रति सचेतना बढ्दै

ट्राफिक नियम प्रति सचेतना बढ्दै

| रोल्पा, १८ साउन: ट्राफिक सचेतना अभिवृद्धिका कारण रोल्पामा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्दै गएको देखिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा...

पाटी छोड्ने कागज गर्दै, रिहा हुँदै

पाटी छोड्ने कागज गर्दै, रिहा हुँदै

| जाजरकोट, १८ साउन: विप्लव समूहका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले...

आजको मौसम :मेघ गर्जनसहित वर्षा हुने

आजको मौसम :मेघ गर्जनसहित वर्षा हुने

| काठमाडौं, १८ साउन: हाल देशभर सामान्यतया बदली भई पूर्व र मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि अझ बढ्ने अनुमान जल तथा...

मनोज पुनका अर्का सारथी पक्राउ

मनोज पुनका अर्का सारथी पक्राउ

| काठमाडौं, १८ साउन: प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका अर्का सारथी पक्राउ परेका छन् । रुपन्देही देवदहका बलु भनिने बसन्त पौडेल हत्या योजनामा सं)लग्न भई फरार बुटवल उपमहानगर–१७ मोतिपुरका ५१ वर्षीय...

तातिँदै छ पृथ्वी : काठमाडौंको अवस्था के ?

तातिँदै छ पृथ्वी : काठमाडौंको अवस्था के ?

| काठमाडौं, १८ साउन: जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ। वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन...