समाचार

विधानविपरीत संरचना बनाउँदै कांग्रेस

विधानविपरीत संरचना बनाउँदै कांग्रेस

| काठमाडौं, साउन २२  :  कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीक आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ ।कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने व्यवस्था गरेको छ...

बजारको आधा सुन तस्करीबाट आपूर्ति

बजारको आधा सुन तस्करीबाट आपूर्ति

| काठमाडौं, साउन २२ : गृह मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति विवरणमा सुन तस्करीको अन्तर्रा्ष्ट्रिय सञ्जाल तोड्न सफल भएको घटनालाई महत्वपूर्ण उपलब्धि मानेको छ । हप्ता दिनअघि सार्वजनिक प्रगति...

ऐतिहासिक दस्तावेज गायबः सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ?

ऐतिहासिक दस्तावेज गायबः सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ?

| काठमाडौं, साउन २२ : नेपालका महत्वपूर्ण दस्तावेज कहाँ छन् ? सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धिसम्झौताका सक्कली प्रति नेपालका सरकारी...

साउदीमा ३५ नेपाली अलपत्र

साउदीमा ३५ नेपाली अलपत्र

| काठमाडौं, साउन २२ : तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु...

१ अर्बको ठेक्का, प्रगति शून्य

१ अर्बको ठेक्का, प्रगति शून्य

| काठमाडौं, साउन २२ : विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् । काठेपुलको...

सरकारी जग्गामा राजपा कार्यालय

सरकारी जग्गामा राजपा कार्यालय

| काठमाडौं, साउन २२ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ। मधेसी निजामती कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब एक रोपनी जग्गा तथा भवन राजपाले...

‘दश वर्षमा देशको कृषि क्षेत्र पूर्ण अर्गानिक बन्छ’ : मन्त्री खनाल

‘दश वर्षमा देशको कृषि क्षेत्र पूर्ण अर्गानिक बन्छ’ : मन्त्री खनाल

| पशुपतिनगर, २१ साउन : कृषि तथा पशुपक्षि विकासमन्त्री चक्रपाणि खनालले देशको कृषि प्रणालीलाई पूर्णरुपमा अर्गानिक बनाउन काम शुरु गरिएको बताउनुभएको छ । रासायनिक मल र विषादीमा अबौँ रुपैयाँ खर्च गरे...

छोरी बलात्कार गर्ने बाबु पक्राउ

छोरी बलात्कार गर्ने बाबु पक्राउ

| विदुर, २१ साउन : नुवाकोटको विदुर नगरपालिकाका ३७ वर्षीय आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बाह« वर्षीया छोरीलाई शुक्रबार राति ३७ वर्षीय बाबुले बलात्कार गरेको...

कोलडाँडावासी एक महीनादेखि अँध्यारोमा

कोलडाँडावासी एक महीनादेखि अँध्यारोमा

| रामपुर, २१ साउन: पाल्पाको तिनाउ गाउँपालिका–५ कोलडाँडावासी एक महीनादेखि अँध्यारोमा बस्न बाध्य छन् । सुतिखोला लघु जलविद्युत् आयोजनाको कुलोमा पानी बन्द भएपछि विद्युत् आपूर्तिमा समस्या भएको हो । कोलडाँडाका २४५...

महाकालीमा पानीको बहाव घटेन

महाकालीमा पानीको बहाव घटेन

| भीमदत्तनगर, २१ साउन: महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेपछि नेपाल–भारत आवतजावत गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारीसाधान सञ्चालनमा रोक लगाएको छ । गएरातिदेखि वर्षा...