समाचार

प्रहरीको जीप पल्टिँयो, दुई जवान घाइते

प्रहरीको जीप पल्टिँयो, दुई जवान घाइते

| सिमरा, २ चैत:   बाराको सिमरास्थित ईलाका प्रहरी कार्यालयको गाडी अमलेखगञ्जमा दुर्घटना हुँदा दुई प्रहरी जवान घाइते भएका छन्।अमलेखगञ्जबाट सिमरातर्फ आउँदै गरेको ईलाका प्रहरी कार्यालय सिमराको ना १ झ १३३२ नम्बरको...

मगर संस्कृति देशकै महत्वपूर्ण सम्पत्ति

मगर संस्कृति देशकै महत्वपूर्ण सम्पत्ति

| घोराही, २ चैत: सभामुख कृष्णबहादुर महराले अन्य जातिको तुलनामा मगर समुदायको भाषा, संस्कार र चालचलन लगायतका संस्कृति देशकै महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ । “विभिन्न जातजातिले मनाउने चाडपर्व, वेशभूषा एवम...

मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छ : नेता महत

मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छ : नेता महत

| काठमाडौँ, २ चैत: नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित...

दश वर्षमा सबैभन्दा बढी मुद्दा फछ्र्योट

दश वर्षमा सबैभन्दा बढी मुद्दा फछ्र्योट

| काठमाडौँ, २ चैत:  महान्यायाधिवक्ताको कार्यालयबाट आर्थिक वर्ष २०७४÷७५ मा विगत दश वर्षको तुलनामा सबैभन्दा बढी मुद्दा फछ्र्योट भएको छ । दश वर्षको तुलनामा आव २०७४÷७५ मा सरकार वादी मुद्दा, रिट...

फोनिज ३ नं प्रदेश अध्यक्षमा लामा

फोनिज ३ नं प्रदेश अध्यक्षमा लामा

| नुवाकोट, २ चैत  :  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) ३ नं प्रदेशको नुवाकोटमा सम्पन्न पहिलो अधिवेशनले पेमा लामालाई अध्यक्षमा निर्वाचित गरेको छ । आज सम्पन्न अधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय...

(ब्लोदान) काठमाडौं जिल्ला शाखाद्वारा नेपालका विश्व सम्पदा सुचिमा परेका विभिन्न ६ क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न

(ब्लोदान) काठमाडौं जिल्ला शाखाद्वारा नेपालका विश्व सम्पदा सुचिमा परेका विभिन्न ६ क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न

| धेरै रक्तदान गर्नेहरुलाई राष्ट्रपतिले सम्मान गर्नुपर्छ : ऋषि धमलारगत चाहिए : ‘+९७७–९८५१०–२६६४०’ मा कल गर्नुहोस’काठमाडौं, २ चैत्र : ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाले युनेस्कोले परिचालन गराएको विश्व...

बाह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० वर्षीय पाठक प्रहरी नियन्त्रणमा

बाह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० वर्षीय पाठक प्रहरी नियन्त्रणमा

| इलाम, २ चैत : सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई अपशब्द बोल्दै दुर्व्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले...

आर्थिक अभावले विद्यालय अलपत्र

आर्थिक अभावले विद्यालय अलपत्र

| बाजुरा, २ चैत्र : बाजुराको बुढीगङ्गा नगरपालिका–१० मा रहेको मन्टेश्वरी आधारभूत विद्यालय आर्थिक अभावले अलपत्र परेको छ । भौतिक पुर्वाधार तथा जनशक्ति अभावले विद्यालय अलपत्र अवस्थामा पुगेको स्थानीयवासी मिना विकले...

म्याग्दी नदीमा मोटर चल्ने पुल निर्माण शुरु

म्याग्दी नदीमा मोटर चल्ने पुल निर्माण शुरु

| म्याग्दी २ चैत  : म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर र अर्मन जोड्ने पुल निर्माण निर्माण गर्न थालिएको छ । सडक डिभिजन कार्यालयले मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा न. ५ अर्मनको...

अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपतिको भ्रमण फलदायी

अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपतिको भ्रमण फलदायी

| काठमाडौँ, २ चैत : अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी भएको छ । महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिने उच्चस्तरीय...