समाचार

महिलामा पाठेघरसम्बन्धी समस्या बढी

महिलामा पाठेघरसम्बन्धी समस्या बढी

| दाङ, २ चैत : महिलामा पाठेघरसम्बन्धी समस्या बढी रहेको छ । विशेष गरेर जिल्लाका ग्रामीण समुदायमा बसोवास गर्ने महिला यो रोगबाट बढी पीडित हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१ को भ्युडर सुनपुरमा...

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

| पाल्पा, २ चैत  : नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने...

हिन्दुमात्र होइन, मुश्लिम युवा पनि होलीमा

हिन्दुमात्र होइन, मुश्लिम युवा पनि होलीमा

| धनुषा, २ चैत : मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ । होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म...

सर्पदंश केन्द्रलाई प्रदेशसभा सदस्यद्वारा सहयोग

सर्पदंश केन्द्रलाई प्रदेशसभा सदस्यद्वारा सहयोग

| लहान, २ चैत  : सर्पदंश उपचार केन्द्रको उपकरणका लागि प्रदेशसभा सदस्य रुवीकुमार कर्णले आफ्नो तलबबाट नगद सहयोग प्रदान गर्नुभएको छ । सर्पदंश केन्द्र उपकरण खरीदका लागि प्रदेशसभा सदस्य कर्णले फागुन...

क्यान्सर अस्पतालमा पूर्वाधार छ, जनशक्ति छैन

क्यान्सर अस्पतालमा पूर्वाधार छ, जनशक्ति छैन

| बाँके, २ चैत : गत असार ११ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ डाक्टरको व्यवस्थापन हुन सकेको छैन । खजुरामा रहेको अत्याधुनिक...

मापदण्ड विपरीतको नापी कार्यालय भवन

मापदण्ड विपरीतको नापी कार्यालय भवन

| भद्रपुर, २ चैत : झापाको नापी कार्यालयको नयाँ भवनको निर्माण सम्पन्न भएको वर्षदिन बित्दासमेत कार्यालय सर्न सकेको छैन । विसं २०७४ को पुसमै निर्माण सम्पन्न भए पनि मापदण्ड विपरीत भवन...

सिञ्जा सभ्यता गुरुयोजना अलपत्र, ऐतिहासिक पर्यटकीयस्थल सङ्कटमा

सिञ्जा सभ्यता गुरुयोजना अलपत्र, ऐतिहासिक पर्यटकीयस्थल सङ्कटमा

| खलङ्गा, २ चैत : नेपाली भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यताको क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनालाई बेवास्ता गरिएको स्थानीयले गुनासो गरेका छन् ।...

आलु उत्पादनमा वृद्धि

आलु उत्पादनमा वृद्धि

| अमरगढी, २ चैत्र: डडेल्धुरामा यो वर्ष आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ । आलुका लागि यो वर्ष उपयुक्त मौसम हुनुका साथै आलु खेती गर्ने जमीनको क्षेत्रफलमा वृद्धि भएकाले आलुको...

रसुवामा पाठेघर परीक्षण तालीम

रसुवामा पाठेघर परीक्षण तालीम

| सुवा, २ चैत : महिलाको पाठेघरमा हुने सक्ने समस्या समाधान गर्न रसुवा अस्पतालले हिमाली जिल्ला रसुवामा पहिलो पटक आफ्नो आन्तरिक जनशक्ति उत्पादन गरेको छ । रसुवा अस्पताल विकास समितिका अध्यक्ष...

विद्यार्थी खोज्दै प्रहरी

विद्यार्थी खोज्दै प्रहरी

| दैलेख, २ चैत : जिल्ला प्रहरी कार्यालय दैलेख १५ दिनदेखि दिनहुँ विद्यार्थी खोज्दै विद्यालय चाहार्दै हिँडेको छ । विद्यालय प्रशासनसँग समन्वय गर्दै दैलेख सदरमुकामभित्रका अधिकांश विद्यालयमा प्रहरीले कक्षा ८ र...