| धम्बोझी, १३ पुस: नेपाल विद्युत् प्राधिकरण कार्यालय नेपालगञ्ज वितरण केन्द्रले कार्यालय परिसरभित्रै इ–सेवा शुरु गरेको छ । नागरिकलाई विद्युुत् महसुल तिर्दा सहज होस् भन्ने उद्देश्यले इ–सेवा सञ्चालन गरिएको वितरण केन्द्रका...
| काठमाडौँ, १३ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले देशलाई आर्थिक समृद्धितर्फ लैजान सरकार निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ अघि बढेको बताउनुभएको छ । आजदेखि शुरु भएको जुत्ता, चप्पल तथा...
| काठमाडौँ, १३ पुस: भूकम्पमा भत्किएका पुरातात्विक महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । संवाद चौतारीले आज यहाँ आयोजना गरेको ‘पुरातात्विक सम्पदा संरक्षणमा राज्यको भूमिका’ विषयक अन्तक्र्रियामा...
| काठमाडौँ, १३ पुस : प्रतिनिधिसभाको आजको बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा...
| गोदावरी, १३ पुस : छ दशकसम्म अव्यवस्थित नेपाल राष्ट्रिय पुस्तकालयले अन्ततः आफ्नै भवन पाउने भएको छ । ललितपुरको हरिहरभवनस्थित भवनमा सञ्चालन हुँदै आएको उक्त पुस्तकालयको नयाँ भवन राजधानीको जमलमा निर्माण...
| भरतपुर, १३ पुस : वन वन्यजन्तु हाम्रा पर्यटनका मुख्य आधार संरक्षणमा लागौँ सबै गर्न छोडी अवैध व्यापार पर्यटनको आगमनमा आँच कहिल्यै नआओस् है देशप्रतिको वितृष्णा भाव कसैसँग नजाओस् है (बबिता...
| नारायणपुर, १३ पुस : महिलाको अगुवाइमा दाङको राजपुर गाउँपालिका–५ को महतिनियाँ गाउँ मदिरामुक्त गाउँ बनेको छ । मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा महिलाको अगुवाइमा विसं २०५५ देखि हालसम्म मदिरा...
| काठमाडौँ, १३ पुस : सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ । नौ जना उजुरीकर्तालाई...
| काठमाडौँ, १३ पुस : उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् । बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक...
| काठमाडौँ, १३ पुस : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको गुनासो गर्नुभएको छ । विगतमा केन्द्रीय सरकारको बजेटबाट अगाडि बढाइएका...