समाचार

कोरिया रोजगारीको एक दशकः साठी हजार नेपाली कोरियाको श्रम बजारमा

कोरिया रोजगारीको एक दशकः साठी हजार नेपाली कोरियाको श्रम बजारमा

| काठमाडौँ, १२ पुस: नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् । सन् २००८ देखि दक्षिण कोरियाले...

रेडपाण्डाको छाला ओसारपसारमा संलग्न व्यक्ति जेल चलान

रेडपाण्डाको छाला ओसारपसारमा संलग्न व्यक्ति जेल चलान

| काठमाडौँ, १२ पुस : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार र बिक्री वितरणमा सङ्लग्न एक व्यक्ति आज जेल चलान भएका छन् । अदालतले दोषी ठहर गरी फरार हुँदै आएका नुवाकोट जिल्लाको...

वार्ता टोलीको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

वार्ता टोलीको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

| काठमाडौँ, १२ पुस : गृहमन्त्री रामबहादुर थापाले पूर्वमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित अधिकार सम्पन्न राजनीतिक वार्ता टोलीले शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।...

प्रहरीले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै महासङ्घको भर्सना

प्रहरीले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै महासङ्घको भर्सना

| काठमाडौँ, १२ पुस : नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले समाचार सङ्कलनका क्रममा प्रदेश टुडे दैनिकका प्रियास्मृति गजमेर, रेडियो...

सहयोगका लागि मिर्गौला पीडितको आग्रह

सहयोगका लागि मिर्गौला पीडितको आग्रह

| हेटौँडा, १२ पुस : मिर्गौलाको उपचार गराइरहेकी हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाटोल पदमपोखरीकी विमला स्याङ्तानले आफ्नो उपचारमा सहयोगको अपेक्षा गर्दै आज यहाँ पत्रकार सम्मेलन गर्नुभएको छ । विसं २०६९ देखि दुवै मिर्गौलाले...

राससलाई अझ विश्वसनीय र उत्तरदायी बनाइने : श्यामल

राससलाई अझ विश्वसनीय र उत्तरदायी बनाइने : श्यामल

| तुलसीपुर, १२ पुस : राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई समयानुकूल विकास गर्दै लैजाने बताउनुभएको छ । आज रासस दाङ तुलसीपुर कार्यालयको निरीक्षणपछि आयोजित अन्तक्र्रियामा उहाँले सो...

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

| हेटौँडा, १२ पुस: प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । मकवानपुरको हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औँ...

जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला

जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला

| काठमाडौँ, १२ पुस : काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा...

पर्वतमा लप्सी प्रशोधन गर्न भ्याइनभ्याई

पर्वतमा लप्सी प्रशोधन गर्न भ्याइनभ्याई

| पर्वत, १२ पुस : लप्सी जिल्लाका रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर प्रशोधन गर्न यतिबेला कृषकलाई भ्याइनभ्याई भएको छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने यस जिल्लाका...

विषादीरहित तरकारी खेती अभियान

विषादीरहित तरकारी खेती अभियान

| नेपालगञ्ज, १२ पुस : तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग कम गर्न बाँकेको खजुरा गाउँपालिका–३ ले किसानका लागि तालीमसहित सचेतनामूलक अभियान सञ्चालन गरेको छ । रासायनिक विषादीको प्रयोगद्वारा उत्पादित तरकारीले मानिसको...