समाचार

काङ्ग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम

काङ्ग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम

| काठमाडौँ, ८ पुस : नेपाली काङ्ग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी काङ्ग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता...

राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

| काठमाडौँ, ८ पुस : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ । पार्टी...

सल्यान दुर्घटनामा दिवङ्गत भएकाप्रति सभामुख महराद्वारा श्रद्धाञ्जलि व्यक्त

सल्यान दुर्घटनामा दिवङ्गत भएकाप्रति सभामुख महराद्वारा श्रद्धाञ्जलि व्यक्त

| रोल्पा, ८ पुस : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत शुक्रबार सल्यानमा भएको बस दुर्घटनामा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । रोल्पा प्राविधिक शिक्षालयमा आज आयोजित शोकसभामा सभामुख महराले...

लमही–तुलसीपुर सडक चार लेनको बन्ने

लमही–तुलसीपुर सडक चार लेनको बन्ने

| लमही, ८ पुस : दाङको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ । उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिएको छ ।...

पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी

पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी

| चितवन, ८ पुस : पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी (डिजिटल इन्फर्मेशन बोर्ड) निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घ चितवनको लगानीमा सूचना पार्टी निर्माण गरिएको...

उपमहानगरद्वारा स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण

उपमहानगरद्वारा स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण

| तुलसीपुर, ८ पुस : सङ्घीयता कार्यान्वयन सघैँ यहाँको उपमहानगरपालिकाले पहिलो पटक स्थानीय स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको स्वास्थ्य ऐन तथा नीति नगरसभाबाट...

क्रिसमसमा सार्वजनिक बिदाको माग गर्दै ख्रीष्टियन महासङ्घको मोटरसाइकल र्‍याली

क्रिसमसमा सार्वजनिक बिदाको माग गर्दै ख्रीष्टियन महासङ्घको मोटरसाइकल र्‍याली

| काठमाडौँ, ८ पुस : राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै आज मोटरसाइकल ¥याली निकालेको छ । बिजुली बजारदेखि शुरु भएको...

स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा २० सुझाव

स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा २० सुझाव

| काठमाडौँ, ८ पुस : पहिलो पटक सुरु गरिएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा”का लागि अहिलेसम्म २० सुझाव परेको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी...

सबै नेपाली एकजुट भएर अघि बढनुपर्नेमा पूर्व राष्ट्रपति यादवको जोड

सबै नेपाली एकजुट भएर अघि बढनुपर्नेमा पूर्व राष्ट्रपति यादवको जोड

| धनुषा, ८ पुस : पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५आँै राष्ट्रिय...

पार्टीलाई सुधार्न महासमिति बैठकले योगदान पु¥यायो : वरिष्ठ नेता पौडेल

पार्टीलाई सुधार्न महासमिति बैठकले योगदान पु¥यायो : वरिष्ठ नेता पौडेल

| दमौली, ८ पुस : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले...