समाचार

छयसट्ठी लाख हिनामिनाको आरोपमा व्यवस्थापक पक्राउ

छयसट्ठी लाख हिनामिनाको आरोपमा व्यवस्थापक पक्राउ

| घोराही, ११ मङ्सिर : दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको...

विद्यालय कर्मचारी परिषद्को दर्ता बदर गर्न सर्वाेच्चको मुद्दा विचाराधीन अवस्थामै

विद्यालय कर्मचारी परिषद्को दर्ता बदर गर्न सर्वाेच्चको मुद्दा विचाराधीन अवस्थामै

| काठमाडौं, मंसिर ११ : नेपाल विद्यालय कर्मचारी परिषद्को दर्ता बदर गर्नको लागि चितवनका श्री राष्ट्रिय नि.मा.वि का विद्यालय कर्मचारी हेमप्रसाद भट्टराईले सहित अन्य २ जना विद्यालय कर्मचारीले नेपाल सरकार शिक्षा...

ढोरपाटनमा नाउर र झारलको सिकार

ढोरपाटनमा नाउर र झारलको सिकार

| गलकोट, ११ मङ्सिर: ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ । आरक्षले १० नाउर र ६ झारलकै लागि सिकार खेल्ने अनुमति दिएको...

कैलालीमा बस दुर्घटना, २५ जना घाइते

कैलालीमा बस दुर्घटना, २५ जना घाइते

| धनगढी, ११ मङ्सिर : पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस...

तिम्ल्याहा बच्चाको उपचारमा समस्या

तिम्ल्याहा बच्चाको उपचारमा समस्या

| म्याग्दी, ११ मङ्सिर: धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गर्नुभएको छ । परियारले सोमबार पोखराको मणिपाल...

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

| काठमाडौं, मंसिर ११ : देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा...

पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने दुई जना पक्राउ

पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने दुई जना पक्राउ

| ताप्लेजुङ, ११ मङ्सिर : पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला...

भाइको हत्या अभियोगमा दाजु पक्राउ

भाइको हत्या अभियोगमा दाजु पक्राउ

| बेत्रावती, ११ मङ्सिर: प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत...

झिलमिला ताल ओझेलमा

झिलमिला ताल ओझेलमा

| भीमदत्तनगर, ११ मङ्सिर : कञ्चनपुरको उत्तरी क्षेत्र चुरेमा रहेको धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको छ । पर्याप्त प्रचारप्रसार हुन नसक्दा झिलमिला ताल ओझेलमा परेको छ ।...

साइकल गतिमा जनकपुर रेलः विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा

साइकल गतिमा जनकपुर रेलः विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा

| काठमाडौं, मंसिर ११ : ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्र्रतिस्पर्धा छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा...