समाचार

सरकारले जनताको विश्वास गुम्न दिनुहुँदैन : पूर्वउपराष्ट्रपति

सरकारले जनताको विश्वास गुम्न दिनुहुँदैन : पूर्वउपराष्ट्रपति

| काठमाडौँ, ७ पुस: पूर्वउपराष्ट्रपति परमानन्द झाले अहिलेको सरकारले जनताको विश्वास गुम्न दिन नदिने बताउनुभएको छ । नागरिक एकता समाजको आज भएको ११औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले वर्तमान सरकारले जनताको भलाइका लागि...

मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु

मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु

| काठमाडौँ, ७ पुस: काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा७६प ६९०० नंको मोटरसाइकल र बा ३९ प ४३९९ नंको मोटरसाइकल एकआपसमा...

योमरी पुन्हीको महत्व र धार्मिक पक्षमा धर्मदेशना

योमरी पुन्हीको महत्व र धार्मिक पक्षमा धर्मदेशना

| काठमाडौँ, ७ पुस : नेवार समुदायको ठूलो चाड योमरी पुन्हीका अवसरमा काठमाडौँको श्रीखण्डमूल महाविहारमा योमरी पुन्हीको महत्व तथा धार्मिक पक्षमा धर्मदेशना गरियो । हरेक वर्ष थिंलाथ्व पूर्णिमाका दिन मनाइने योमरी...

किसुनजीको आदर्श जीवनबाट पाठ सिक्नुपर्छ : वरिष्ठ नेता पौडेल

किसुनजीको आदर्श जीवनबाट पाठ सिक्नुपर्छ : वरिष्ठ नेता पौडेल

| काठमाडौँ, ७ पुस : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्ने बताउनुभएको छ । किसुनजी अध्ययन केन्द्रले काङ्ग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औँ...

चोरीमा सङ्लग्न नौ पक्राउ

चोरीमा सङ्लग्न नौ पक्राउ

| काठमाडौँ, ७ पुस : चोरीमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडाँैको बनस्थलीबाट आठ जना र ठिमीबाट एक गरी नौ जनालाई...

एक महिने चित्रकला प्रदर्शनी शुरु

एक महिने चित्रकला प्रदर्शनी शुरु

| काठमाडौँ, ७ पुस : ओखलढुङ्गाका चित्रकार रुपक राईको चित्रकला प्रदर्शनी शुरु भएको छ । ललितपुरको पाटनस्थित क्लासिक ग्यालरीमा उहाँको एक महिने चित्रकला प्रदर्शनी शुरु भएको हो । विभिन्न स्कुलमा बालबालिकाका...

वैभवको मुख्य चूरो नेवारी संस्कृति हो : प्रधानमन्त्री ओली

वैभवको मुख्य चूरो नेवारी संस्कृति हो : प्रधानमन्त्री ओली

| काठमाडौँ, ७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको बताउनुभएको छ । पन्ध्रौ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास...

सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक

सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक

| काठमाडौँ, ७ पुस : राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि...

प्राविधिक शिक्षाको विकासले नै राष्ट्र समृद्ध हुनसक्छ; मुख्यमन्त्री गद्दी

प्राविधिक शिक्षाको विकासले नै राष्ट्र समृद्ध हुनसक्छ; मुख्यमन्त्री गद्दी

| पर्सा, ७ पुस: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गर्नुभएको छ । उहाँले प्रदेश सरकारले थालनी थरेको “बेटी...

पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड

पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड

| काठमाडौँ, ७ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो । पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा...