समाचार

सेमेस्टरलाई प्रभावकारी बनाउन अनुदान

सेमेस्टरलाई प्रभावकारी बनाउन अनुदान

| काठमाडौँ, १० मङ्सिर (रासस)  :  त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा अघि बढाउने भएको छ । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भए पनि राम्रोसँग सञ्चालन हुन नसकेकाले त्यस्ता क्याम्पसलाई अनुदान थालेको...

काठमाडौँ महानगरपालिकामा नगण्य जनगुनासो

काठमाडौँ महानगरपालिकामा नगण्य जनगुनासो

| भनेर ‘हटलाइन नं. ११८०’ को व्यवस्था गरेको तीन महीना बितिसकेको छ । तर तीन महीना भइसक्दासमेत कामपामा गुनासो गर्ने कोही नभएजस्तो देखिएको छ । यसको अर्थ कामपामा गुनासो नभएर भने...

अनलाइन प्रणालीमा सुधारको माग

अनलाइन प्रणालीमा सुधारको माग

| काठमाडौँ, १० मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोवार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन् । शेयर लगानीकर्ताले...

आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा फेला

आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा फेला

| भद्रपुर, १० मङ्सिर :  झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर...

पाहुना चराको स्वागतमा लुम्बिनीमा पक्षी महोत्सव शुरु

पाहुना चराको स्वागतमा लुम्बिनीमा पक्षी महोत्सव शुरु

| रुपन्देही, १० मङ्सिर : बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा आज पक्षी महोत्सव शुरु भएको छ । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक...

सहकारीद्वारा ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरण

सहकारीद्वारा ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरण

| बेझाड, १० मङ्सिर  :  स्थानीय अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरण गरेको छ । सहकारीमा आबद्ध ज्येष्ठ सदस्यलाई वृद्धभत्ता वितरण गर्दै आइरहेको उक्त सहकारीले हाल...

मादक पदार्थ सेवनले कोलाहल स्थान शान्त र सभ्य बन्दै

मादक पदार्थ सेवनले कोलाहल स्थान शान्त र सभ्य बन्दै

| बनियानी, १० मङ्सिर  :  मादक पदार्थ सेवनका कारण अशान्त र कोलाहल हुने गरेको झापा बिर्तामोड–६ स्थित स्यालडाँगी र घण्टीबारी क्षेत्र यतिबेला शान्त र सभ्य बन्दै गएको छ । गाउँघरमा विकृति...

राजविराजमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण

राजविराजमा सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण

| राजविराज, १० मङ्सिर : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख...

भरतपुरमा लागुऔषधसहित दुई पक्राउ

भरतपुरमा लागुऔषधसहित दुई पक्राउ

| चितवन, १० मङ्सिर: भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय...

ढोरपाटनमा आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने

ढोरपाटनमा आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने

| बलेवा, १० मङ्सिर : बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ । आगलागीका कारण जलेका ३० घरका ४८...