समाचार

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

| नेपालगञ्ज, २ मङ्सिर (रासस)  :  यहाँस्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । तीन सय कैदीबन्दी क्षमताको कारागारमा पर्याप्त कोठा अभावमा महिला ५६ पुरुष ६२३ र एक आश्रित...

नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

| काठमाडौँ, २ मङ्सिर (रासस)  :   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा...

घन्टौंसम्म किन आयो फेसबुकमा समस्या ?

घन्टौंसम्म किन आयो फेसबुकमा समस्या ?

| मङ्सिर २, काठमाडौँ : सामाजिक सन्जाल फेसबुकमा केही समय समस्या आएको छ। आईतबार बिहान करिब १ घण्टासम्म फेसबुकको न्यूजफिडमा समस्या देखिएको हो। उक्त समस्या नेपालमा मात्र नभई विश्वभर भएको बुझिएको छ।...

गौरीघाटको पुल निर्माण अन्तिम चरणमा

गौरीघाटको पुल निर्माण अन्तिम चरणमा

| बेझाड, २ मङ्सिर  :  पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीको गौरीघाटको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाको वडा नं ६ र चापाकोट नगरपालिकाको वडा नं ७ जोड्ने...

भिन्तुना ¥याली निकालेर शंखधर दिवस मनाइयो

भिन्तुना ¥याली निकालेर शंखधर दिवस मनाइयो

| काठमाडौँ, २ मङ्सिर (रासस)  :  नेपाल संवत्का प्रवत्र्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गर्दै आज राजधानीमा ‘शंखधर दिवस’ मनाइयो । विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वाःलाई राष्ट्रिय...

काङ्ग्रेसमा एकताको विकल्प छैन : पूर्वमन्त्री गोपालमान श्रेष्ठ

काङ्ग्रेसमा एकताको विकल्प छैन : पूर्वमन्त्री गोपालमान श्रेष्ठ

| पोखरा, २ मङ्सिर (रासस)  :  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली...

विगत एक वर्षदेखि आफ्नै घरमा बन्धक भए दर्जी, पशुसरह जीवन विताउन बाध्य !

विगत एक वर्षदेखि आफ्नै घरमा बन्धक भए दर्जी, पशुसरह जीवन विताउन बाध्य !

| कृष्णनगर, २ मङ्सिर (रासस)  :  कपिलवस्तुको शिवराज नगरपालिका – ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । जमिरुल्लाह पशुसरह जीवन बिताउन...

दूधौलीमा भोली सार्वजनिक विदा

दूधौलीमा भोली सार्वजनिक विदा

| सिन्धुली, २ मङ्सिर  :  हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले...

सरकारी सुविधाबाट वञ्चित हुँदै मुटुरोगी

सरकारी सुविधाबाट वञ्चित हुँदै मुटुरोगी

| - काशीराम शर्मा बाँके, २ मङ्सिर (रासस)  :  उपचारका लागि भेरी अञ्चल अस्पतालमा आएका मुटुका बिरामी राज्यले दिने सेवाबाट वञ्चित भएका छन् । सरकारले कार्डियोलोजी विभागलाई सूचीकृत गर्न ढिलाइ गरेका...

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

| काठमाडौँ, २ मङ्सिर (रासस)  :  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ ।...