समाचार

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल

| काठमाडौँ, २२ मङ्सिर : उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताउनुभएको छ । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को यहाँ आज उद्घाटन गर्दै...

खेलाडी देशको पहिचान होः मन्त्री बाँस्कोटा

खेलाडी देशको पहिचान होः मन्त्री बाँस्कोटा

| बनेपा, २२ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलाडीहरुले अब खुल्ला चौरमा खेल खेल्नुपर्ने अवस्था नआउने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४, नालामा नाला इन्टरनेशनल क्योकुसिनकाई कराते डो उग्रचण्डी...

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

| काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गा सुरक्षा चौकीबाट लागुऔषधसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा जाँच गर्दा...

आँखा अस्पताल हेटौँडालाई रु ८४ लाखको उपचार मेशिन सहयोग

आँखा अस्पताल हेटौँडालाई रु ८४ लाखको उपचार मेशिन सहयोग

| हेटौँडा, २२ मङ्सिर: रोटरी क्लबअफ हेटौँडाको पहलमा सामुदायिक आँखा अस्पताल हेटौँडालाई रु ८४ लाख मूल्य बराबरको उपचार मेशिन सहयोगस्वरुप प्रदान गरिएको छ । रोटरी क्लब अफ अष्ट्रेलिया, तासमिनिया र ताइवानको...

सरकारले देश र जनताका पक्षमा काम गर्न सकेन : काङ्ग्रेस उपसभापति निधि

सरकारले देश र जनताका पक्षमा काम गर्न सकेन : काङ्ग्रेस उपसभापति निधि

| भक्तपुर, २२ मङ्सिर: नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले देश र जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय...

आइतबार अन्तर प्रदेश परिषद्को बैठक बस्दै

आइतबार अन्तर प्रदेश परिषद्को बैठक बस्दै

| काठमाडौँ, २२ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अन्तरप्रदेश परिषद्को बैठक आह्वान गर्नुभएको छ । मुलुकमा सङ्घीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयमा आएपछि भए गरेका काम कारवाहीको समीक्षाका लागि उक्त परिषद्को...

राप्रपाको प्रदेश सम्मेलनको तयारी पूरा

राप्रपाको प्रदेश सम्मेलनको तयारी पूरा

| हेटौँडा, २२ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हेटौँडामा हुने प्रदेश नं ३ स्तरीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर...

नेकपा स्थायी समिति बैठक मङ्सिर २९ गते बस्ने

नेकपा स्थायी समिति बैठक मङ्सिर २९ गते बस्ने

| काठमाडौँ, २२ मङ्सि: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे...

पहिले विवाह दर्ता, अनि मात्रै बिहे : मन्त्री केसी

पहिले विवाह दर्ता, अनि मात्रै बिहे : मन्त्री केसी

| दाङ, २२ मङ्सिर: प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्ने बताउनुभएको छ । समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको...

नेकपा कर्णाली प्रदेशको पहिलो ऐतिहासिक बैठक सम्पन्न

नेकपा कर्णाली प्रदेशको पहिलो ऐतिहासिक बैठक सम्पन्न

| सुर्खेत, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो ऐतिहासिक बैठक आज सम्पन्न भएको छ । पार्टी एकतापछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक बसेको नेकपा...