समाचार

बन्दीपुरवासी केबलकारको शेयर खुल्ला

बन्दीपुरवासी केबलकारको शेयर खुल्ला

| दमौली, १७ असोज: बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो ।...

पाँच बलात्कारीलाई दश बर्ष जेल

पाँच बलात्कारीलाई दश बर्ष जेल

| गाईघाट, १७ असोज: उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला...

भ्रामक समाचार प्रकाशित गरेको भन्दै  कान्तिपुर र नागरिक पत्रिकामा आगजनी

भ्रामक समाचार प्रकाशित गरेको भन्दै कान्तिपुर र नागरिक पत्रिकामा आगजनी

| कैलाली, असोज १७: कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा कान्तिपुर र नागरिक दैनिक पत्रिका स्थानीयले जलाएका छन् । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाकालागि नेपालगन्जबाट ल्याउँदै गरेको अवस्थामा स्थानीयले पत्रिका जलाएका हुन् । सुदुरपश्चिम...

हातैले छामेर पासपोर्ट जाँच, देशकै मुख्य विमानस्थल कमजोर

हातैले छामेर पासपोर्ट जाँच, देशकै मुख्य विमानस्थल कमजोर

| भक्तपुर, १७ असोज: अवैध प्रक्रियाबाट नेपाल भित्रिनेका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सजिलो प्रवेशमार्ग बनेको छ । सजिलै अनअराइभल भिसा पाइने र राहदानीमा सामान्य व्यक्तिगत विवरणबाहेकका सूचना पढ्ने प्रविधि नहुँदा देशकै...

भक्तपुरमा खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन

भक्तपुरमा खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन

| भक्तपुर, १७ असोज: खानेपानीको हाहाकार भइरहेको अवस्थामा समस्या समाधान गर्न भक्तपुरमा खानेपानी आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको छ । चीनको ‘चाइना कन्सल्टेन्ट कन्स्ट्रक्सन कम्पनी’ले सूर्यविनायक नगरपालिका– १० सूर्यमोड...

डोटीमा ७४ वर्षीया वृद्धा पनि बलात्कृत

डोटीमा ७४ वर्षीया वृद्धा पनि बलात्कृत

| काठमाडौं, असोज १७ : डोटीमा एक वृद्धा बलात्कृत भएकी छिन् । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् ।छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले...

सम्बन्ध विच्छेद फेसन जस्तै बन्ने थाले : एकै दिन २९ ‘सम्बन्ध विच्छेद’

सम्बन्ध विच्छेद फेसन जस्तै बन्ने थाले : एकै दिन २९ ‘सम्बन्ध विच्छेद’

| काठमाडौं, असोज १७ : समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको...

देउवाको दैलोमा नपुग्दै दनादन, कागज तलमाथि पारेर ४९ अर्बमा सरकारी सम्झौता

देउवाको दैलोमा नपुग्दै दनादन, कागज तलमाथि पारेर ४९ अर्बमा सरकारी सम्झौता

| काठमाडौं, असोज १७ : सरकारी कागजात कीर्ते गरी ७० करोडको सम्पत्ति हत्याएको काण्ड सुनेर हप्ताअघि नै जिब्रो टोकियो । तर, २० अर्बमा काम सक्छु भन्ने कम्पनीको कागजात तलमाति पारेर ४९...

वैद्यकहाँ पैसा पुगेपछि बल्ल चाल पाए बादलले विप्लवको माग !

वैद्यकहाँ पैसा पुगेपछि बल्ल चाल पाए बादलले विप्लवको माग !

| काठमाडौं, असोज १७ : भर्खरै विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' सरकारको पटके नियन्त्रणबाट मुक्त भई बाटो लागिसके । तर, तत्कालीन माओवादी कार्यकर्ता अच्चम मान्दै छन्, आखिर किन रामबहादुर थापा...

पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

| काठमाडौं, असोज १७ : टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको...