समाचार

आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी

आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी

| काठमाडौं, असोज १७ : नेपाल आयाल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ । नेपालमा तेल खन्याएर भारतर्फ फर्किँदै गरेको ना ४ ख ३९६९...

बङ्गलादेशमा नेपालको ‘नौगेडी’

बङ्गलादेशमा नेपालको ‘नौगेडी’

| बेंशीशहर, १६ असोज : बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको...

अहिंसाको बाटोमा गरिएका आन्दोलन दिगो हुन्छ : सभापति देउवा

अहिंसाको बाटोमा गरिएका आन्दोलन दिगो हुन्छ : सभापति देउवा

| काठमाडौँ, १६ असोज: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताउनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा आज यहाँ...

प्रशासकीय अदालतको दायर फराकिलो बनाउनुपर्छ : प्रधानन्यायाधीश

प्रशासकीय अदालतको दायर फराकिलो बनाउनुपर्छ : प्रधानन्यायाधीश

| काठमाडौँ, १६ असोज: प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रशासकीय अदातलको अधिकार क्षेत्रको दायरा सङ्कुचित नगरी फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । ‘प्रशासकीय अदालत दिवस–२०७५ तथा परिवर्तित समयमा प्रशासकीय अदालतको भूमिका’ विषयक अन्तरक्रियामा प्रधानन्यायाधीश...

प्रदेश १ स्तरीय सुरक्षा गोष्ठी

प्रदेश १ स्तरीय सुरक्षा गोष्ठी

| विराटनगर, १६ असोज : नेपालीको महान चाड वडादशैँमा सर्वसाधारणलाई सुरक्षाको अनुभूति प्रदान गर्न प्रदेश नं १ मा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले आज अपराह्न यहाँ प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना...

पेट्रोल डिजलको भाउ फेरि बढाउने निगमको तयारी

पेट्रोल डिजलको भाउ फेरि बढाउने निगमको तयारी

| काठमाडौँ, १६ असोज: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर मासिक घाटा १ अर्ब २९ करोड नाघेको भन्दै निगमले भाउ...

स्थायी राजधानीका लागि विराटनगर पूर्वाधारयुक्त शहर : मन्त्री पण्डित

स्थायी राजधानीका लागि विराटनगर पूर्वाधारयुक्त शहर : मन्त्री पण्डित

| विराटनगर, १६ असोज: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं १ को स्थायी राजधानीका लागि विराटनगर भौतिक पूर्वाधारयुक्त शहर भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ...

टरिगाउँ विमानस्थलको सफल परीक्षण

टरिगाउँ विमानस्थलको सफल परीक्षण

| लमही, १६ असोज: दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि...

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

| काठमाडौँ, १६ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले रु १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा...

गलत समाचार लेख्नेलाई महासङ्घले कारवाही गर्छ : कावा अध्यक्ष थापामगर

गलत समाचार लेख्नेलाई महासङ्घले कारवाही गर्छ : कावा अध्यक्ष थापामगर

| भक्तपुर, १६ असोज: नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापामगरले सत्यतथ्यमा आधारित नरही गलत समाचार लेख्ने पत्रकारलाई अब नेपाल पत्रकार महासङ्घले कारवाही गर्ने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ...