समाचार

फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

| काठमाडौं, मंसिर १० : आगामी फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो । आगामी २०८० साल मङ्सिरसम्ममा २५ लाख...

समानुपातिकतर्फ एमाले अग्रता

समानुपातिकतर्फ एमाले अग्रता

| काठमाडौँ, ९ मङ्सिर : प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रबिष्ट तथ्याङ्कअनुसार एमालेले १३ लाख ९५ हजार चार सय...

जन्ती बोकेको जिप दुर्घटना

जन्ती बोकेको जिप दुर्घटना

| धनगढी, ९ मंसिर : बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ । शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो ।...

गण्डकी प्रदेशका हेभिवेटः को को भए निर्वाचित ?

गण्डकी प्रदेशका हेभिवेटः को को भए निर्वाचित ?

| पोखरा, ९ मंसिर : गण्डकी प्रदेशबाट यसपालि राष्ट्रिय राजनीतिमै प्रभाव छेड्न सक्ने ‘हेभिवेट’ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसम्म निर्वाचित...

एमाले सचिव भट्टको जिल्लामा एमाले निल

एमाले सचिव भट्टको जिल्लामा एमाले निल

| धनगढी, ९ मंसिर :नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खेलराज भट्टको गृह जिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ । कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेश सभामै...

जनताको अभिमतको सम्मान गरिनुपर्छ ः अध्यक्ष ओली

जनताको अभिमतको सम्मान गरिनुपर्छ ः अध्यक्ष ओली

| गौरादह, ९ मङ्सिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित...

अब आवश्यक परे गठबन्धन गर्छौं: रवि लामिछाने

अब आवश्यक परे गठबन्धन गर्छौं: रवि लामिछाने

| काठामडौं, ९ मंसिर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । शुक्रबार...

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

| काठमाडौं, ९ मंसिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार...

यी हुन् ७० वर्ष नाघेका विजयी उम्मेदवार

यी हुन् ७० वर्ष नाघेका विजयी उम्मेदवार

| काठमाडौं, ९ मंसिर : आम निर्वाचन २०७९ को मतगणना जारी रहँदा अधिकांश क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ । यसले कुन दलको आकार कत्रो हुने र हैसियत के हुने भन्ने मोटामोटी...

जनतासँग गरेका वाचा पूरा गर्छु– नेता आले

जनतासँग गरेका वाचा पूरा गर्छु– नेता आले

| डोटी, ९ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताउनुभएको छ ।...