समाचार

नवलपरासी– १ मा कांग्रेसका विनोद चौधरी, २ मा राप्रपाका प्रधान अगाडि

नवलपरासी– १ मा कांग्रेसका विनोद चौधरी, २ मा राप्रपाका प्रधान अगाडि

| नवलपरासी, ५ मङ्सिर : पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ । मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिनुभएको छ ।...

सप्तरी २ मा सिके राउतको अग्रता कायमै

सप्तरी २ मा सिके राउतको अग्रता कायमै

| सप्तरी, ५ मंसिर : सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता कायमै राखेका छन् डा. राउतले ४ हजार ६ सय २० मत प्राप्त गरी...

झापा २ मा एमालेका उम्मेदवारलाई स्वागत नेपालको कडा टक्कर

झापा २ मा एमालेका उम्मेदवारलाई स्वागत नेपालको कडा टक्कर

| झापा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई कडा टक्कर दिइरहेका छन् । पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार नेपालले ३२५० मत ल्याउँदा एमालेका घिमिरेले...

रौतहट १ मा माधव नेपालले लिए अग्रता

रौतहट १ मा माधव नेपालले लिए अग्रता

| रौतहट, ५ मंसिर : रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय...

कैलाली ५ मा भोली बिहान ८ बजेदेखि मतगणना हुने

कैलाली ५ मा भोली बिहान ८ बजेदेखि मतगणना हुने

| धनगढी, ५ मंसिर : कैलाली क्षेत्र नम्बर ५ को मतगणना (मंगलबार) भोलि ८ बजेदेखि मात्रै हुने भएको छ । सोमबार मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्‍याल बिरामी भएपछि सर्वदलीय बैठकको निर्णयले...

मकवानपुर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

मकवानपुर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

| मकवानपुर, ५ मंसिर : मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन् । अहिलेसम्म दुई हजार एक सय २७...

मुस्ताङमा एमाले क्लिन स्वीप, तीनै सीट कांग्रेस विजयी

मुस्ताङमा एमाले क्लिन स्वीप, तीनै सीट कांग्रेस विजयी

| पोखरा, ५ मंसिर : मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए । उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरेका...

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

| धनगढी, ५ मंसिर : प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् । हालसम्म गनेको एक हजार मत...

झापा ५ मा ओलीको फराकिलो अग्रता

झापा ५ मा ओलीको फराकिलो अग्रता

| झापा, ५ मंसिर : झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको ६२१५ मत गणना हुँदा ओलीले...

मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी

मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी

| पोखरा, ५ मंसिर : हिमालपारिको जिल्ला मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । १ हजार ४८ मत प्राप्त गर्दै गुरुङ विजयी भएका हुन् । उनले एमालेका...