समाचार

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

| रुपन्देही, ३० पुस : लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार...

ललिता निवास प्रकरण : थप अनुसन्धान गर्दै सिआइवी

ललिता निवास प्रकरण : थप अनुसन्धान गर्दै सिआइवी

| काठमाडौं, ३० पुस : सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।...

त्रिशूलीमा स्करपियो खस्यो, ७ जना घा इ ते

त्रिशूलीमा स्करपियो खस्यो, ७ जना घा इ ते

| चितवन, ३० पुस : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात घा इ ते भएका छन् । [caption id="attachment_91076" align="alignnone" width="700"] फाइल फोटो[/caption] नारायणगढबाट काठमाडौँतर्फ...

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

| काठमाडौं, ३० पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख,...

मेलम्चीको पानी काठमाण्डाैमा पठाउने योजना कार्यान्वयन गर्न सरकारलाई निर्देशन

मेलम्चीको पानी काठमाण्डाैमा पठाउने योजना कार्यान्वयन गर्न सरकारलाई निर्देशन

| काठमाडौं, ३० पुस : प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाण्डौ उपत्यकामा पथान्तरण गर्ने गरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ...

विमानस्थल र एयरलाइन्सको लापरवाहीले यात्रुको उपभोक्ता अधिकार हनन : मानवअधिकार आयोग

विमानस्थल र एयरलाइन्सको लापरवाहीले यात्रुको उपभोक्ता अधिकार हनन : मानवअधिकार आयोग

| काठमाडौं, ३० पुस : राष्ट्रिय मानव अधिकार आयोगले तोकिएको समयमा हवाई उडान नहुनु र उडान ढिलो ‘फ्लाईट डिले’ भएको सूचना समयभित्रै एयरलाइन्सले यात्रुलाई नदिँदा यात्रुको उपभोक्ता अधिकार हनन भएको जनाएको...

काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

| काठमाडौं, ३० पुस : काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबार भित्रै दुर्वव्यवहार गरेका छन्। शिक्षा मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठक सकेर बाहिरिने क्रममा नोबेल मेडिकल कलेजका अध्यक्षसमेत...

हुम्लीलाई तीन महिनापछि बल्ल चार किलो चामल !

हुम्लीलाई तीन महिनापछि बल्ल चार किलो चामल !

| सिमकोट, ३० पुस: नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ । आजदेखि सुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम...

माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

| काठमाडौं, ३० पुस : निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली सङ्कलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ । राजनीतिक...

काठ तस्कर प्रेम आलेले आफू हीरो बनेर निजी क्षेत्रलाई तर्साउन खोजे : मंगल थापा

काठ तस्कर प्रेम आलेले आफू हीरो बनेर निजी क्षेत्रलाई तर्साउन खोजे : मंगल थापा

| काठमाडौं, ३० पौष : अभियन्ता भनेर चिनिने मंगल थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेमाथी लगाएका छन् । उनले (आज) शुक्रबा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आले काठ तस्कर...