मुख्य समाचार

लगानी सम्मेलन आवश्यक छ, तर सरकारले पर्याप्त छलफल गरेन : पूर्व अर्थमन्त्री डा. महत

लगानी सम्मेलन आवश्यक छ, तर सरकारले पर्याप्त छलफल गरेन : पूर्व अर्थमन्त्री डा. महत

| काठमाडौं, ७ चैत्र : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले भने,‘मुलुकको विकास र समृद्धिको...

गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि होः महामन्त्री कोइराला

गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि होः महामन्त्री कोइराला

| चितवन, ७ चैत : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले...

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

| जनकपुरधाम, ७ चैत: समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप...

काभ्रेमा होली खेल्दा १३ जना पक्राउ

काभ्रेमा होली खेल्दा १३ जना पक्राउ

| काभ्रे, ६ चैत : काभ्रेमा होली खेल्दा १३ जना प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरी कार्यालय बनेपाले १० जना र धुलिखेबाट ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी...

मौसममा आंशिक बदली : मेघ गर्जनसहित वर्षा हुने

मौसममा आंशिक बदली : मेघ गर्जनसहित वर्षा हुने

| काठमाडौँ, ६ चैत (रासस) : प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ ।  दिउँसो घाम...

निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

| भीमदत्तनदगर, ५ चैत : कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन्...

काठमाडौँमा पनि बर्डफ्लुको सङक्रमण, आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइने

काठमाडौँमा पनि बर्डफ्लुको सङक्रमण, आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइने

| काठमाडोँ, ५ चैत (रासस) : काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट...

बढी शुल्क फिर्ता गराउ– विवेकशील साझा

बढी शुल्क फिर्ता गराउ– विवेकशील साझा

| काठमाडौँ, ५ चैत : विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा...

टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न आग्रह

टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न आग्रह

| काठमाडौँ, ४ चैत : नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको...

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न बहस

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न बहस

| सुर्खेत, ४ चैत : प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले...