मुख्य समाचार

संघीय निजामती विधेयकविरुद्ध कर्मचारी सडकमा

संघीय निजामती विधेयकविरुद्ध कर्मचारी सडकमा

| काठमाडौं, १५ असोज : सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी...

पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय

पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय

| काठमाडौं, १४ असोज : नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको महिला, बालबालिका...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

| काठमाडौं, १४ असोज : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । शनिबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार अब...

सरकार र राहत शिक्षकहरुबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र राहत शिक्षकहरुबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

| काठमाडौं, १२ असोज : सरकार र राहत, बालबिकास लगाएतका शिक्षकहरुबीच पाँच बुदे सहमति भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, अस्थायी...

सुरक्षाको माग गर्दै चिकित्सकको प्रदर्शन, गृह र स्वास्थ्य मन्त्रीको राजीनामा माग

सुरक्षाको माग गर्दै चिकित्सकको प्रदर्शन, गृह र स्वास्थ्य मन्त्रीको राजीनामा माग

| काठमाडौं, १० असोज : गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै चिकित्सहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । आफुहरुमाथि पटक पटक आक्रमण हुदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको...

काठमाडौंमा चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौंमा चिकित्सकहरूको विरोध प्रदर्शन

| काठमाडौं, ९ असोज : आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका...

सडकमै सुतेर राहत शिक्षकहरूले गरे विरोध प्रदर्शन

सडकमै सुतेर राहत शिक्षकहरूले गरे विरोध प्रदर्शन

| काठमाडौं, ८ असोज : सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । बिभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा...

पूर्वराजा शाहद्वारा तलेजु भवानीको दर्शन

पूर्वराजा शाहद्वारा तलेजु भवानीको दर्शन

| काठमाडौं, ७ असोज : पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । आइतबार भक्तपुर पुगेर पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्दै दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । पूर्वराजा...

क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

| काठमाडौं, ६ असोज : नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।...

सरकार र आन्दोलनरत शिक्षकबीच लिखित सहमति

सरकार र आन्दोलनरत शिक्षकबीच लिखित सहमति

| काठमाडौं, ५ असोज : सरकार र आन्दोलनरत शिक्षकबीच लिखित सहमति भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच ७ बुँदामा सहमति भएको हो । गृह मन्त्रालयमा बसेको बैठकमा सहमति भएपछि दुवै...