मुख्य समाचार

सरकारी ढिलासुस्तीका कारण लमजुङका भूकम्पपीडितले तेस्रो किस्ता पाएनन्

सरकारी ढिलासुस्तीका कारण लमजुङका भूकम्पपीडितले तेस्रो किस्ता पाएनन्

| लमजुङ, १४ कात्तिक : सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई÷तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् । पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका...

थारू संस्कृति जोगाउन घरबास सञ्चालनमा

थारू संस्कृति जोगाउन घरबास सञ्चालनमा

| वीरेन्द्रनगर, १४ कात्तिक : पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास सञ्चालनमा ल्याइएको छ । थारू संस्कारलाई संरक्षण गर्दै पर्यटन प्रर्वद्धनका लागि कर्णाली...

पटाका तथा बिजुलीका सामान बरामद

पटाका तथा बिजुलीका सामान बरामद

| लहान, १४ कात्तिक : प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट...

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

| चितवन, १४ कात्तिक : भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र...

मन्त्रालय अगाडि अस्थायी र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्थामा कडाइ

मन्त्रालय अगाडि अस्थायी र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्थामा कडाइ

| काठमाडौँ, १४ कात्तिक : सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । मन्त्रालय परिसर अगाडि आज...

प्रधानमन्त्रीद्वारा अस्पतालबाटै अनौपचारिक रूपमा काम थालनी

प्रधानमन्त्रीद्वारा अस्पतालबाटै अनौपचारिक रूपमा काम थालनी

| काठमाडौँ, १४ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गर्नुभएको छ । [caption id="attachment_35315" align="alignnone" width="700"] प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बारे जानकारी दिनुहुँदै प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ र...

दमकका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

दमकका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

| दमक, १४ कात्तिक : झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था...

‘गुस्तुङ पिक’ को सफल आरोहण

‘गुस्तुङ पिक’ को सफल आरोहण

| म्याग्दी, १४ कात्तिक : धवलागिरि गाउँपालिका–१ गुर्जास्थित ‘गुस्तुङ पिक’ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । राजन भोटेको नेतृत्वमा रहेको आठ सदस्सीय फ्रान्सेली टोलीले ६ हजार ४६५ मिटर अग्लो...

मुसिकोटको खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन

मुसिकोटको खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन

| मुसिकोट, १४ कात्तिक : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । नेपाली सेनाको देवीदल गणले गत...

प्रदेश सरकारको बजेट कार्यान्वयनमा चुनौती

प्रदेश सरकारको बजेट कार्यान्वयनमा चुनौती

| धनगढी, १४ कात्तिक : बजेट नीति कार्यक्रम कार्यान्वयन गर्ने कतिपय निकाय ढिलो गरी प्रदेश सरकारमा हस्तान्तरण हुँदा प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट समयमै कार्यान्वयन हुनेमा चुनौती थपिएको छ ।...