मुख्य समाचार

केपी ओली सफल प्रधानमन्त्री हो, उहाँले अब अर्को चमत्कार गर्नुहुन्छ : सल्लाहकार मैनाली

केपी ओली सफल प्रधानमन्त्री हो, उहाँले अब अर्को चमत्कार गर्नुहुन्छ : सल्लाहकार मैनाली

| काठमाडौं, ७ कात्तिक : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे...

भारतमा बाटो काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

भारतमा बाटो काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

| नयाँ दिल्ली, ६ कात्तिक (रासस÷एपी) : भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । रेलमार्गबाट बाटो...

हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीप्रति राष्ट्रपतिद्वारा समवेदना व्यक्त

हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीप्रति राष्ट्रपतिद्वारा समवेदना व्यक्त

| काठमाडौँ, ६ कात्तिक  :  दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनले गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका कोरियाली एवं नेपाली आरोहीहरूमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । दक्षिणी मोहडाबाट उक्त हिमाल आरोहणका...

एक सय बढी प्राविधिक पदमा दरखास्तै परेन

एक सय बढी प्राविधिक पदमा दरखास्तै परेन

| काठमाडौँ, ६ कात्तिक : लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले...

‘मि टु’को प्रभाव नेपालमा पनि : मन्त्रीको यौन प्रस्ताव नमान्दा जागिर गएको फेसबुकमार्फत यी महिला पत्रकारले गरिन खुलासा

‘मि टु’को प्रभाव नेपालमा पनि : मन्त्रीको यौन प्रस्ताव नमान्दा जागिर गएको फेसबुकमार्फत यी महिला पत्रकारले गरिन खुलासा

| एक जना महिला पत्रकारले प्रदेश ३ का मन्त्री तथा काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख केशव स्थापितको यौन प्रस्ताव नमान्दा जागिर खुस्किएको खुलासा गरेकी छिन् । भारतमा चलिरहेको ‘मि टु’ सामाजिक सञ्जाल...

धामीझाँक्रीलाई अध्ययन भ्रमण

धामीझाँक्रीलाई अध्ययन भ्रमण

| बाजुरा, ६ कात्तिक  :  पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन...

३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान शुरु

३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान शुरु

| खजुरा, ६ कात्तिक  :  बाँके जिल्लाको कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान सोमबारदेखि शुरु भएको छ । राप्ती पीडित सामुदायिक वनको टाँचा नं १३५ रुखलाई सङ्घीय...

घुस लिएको अभियोगमा प्रहरी सहायक हवल्दार पक्राउ

घुस लिएको अभियोगमा प्रहरी सहायक हवल्दार पक्राउ

| काठमाडौँ, ६ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई रु ११ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नेपाल भारत...

स्वदेशी र विदेशी पदयात्रीलाई वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन माग

स्वदेशी र विदेशी पदयात्रीलाई वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन माग

| काठमाडौँ, ६ कात्तिक : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशङ्कर साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी पदयात्रीलाई वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन माग...

आन्तरिक पर्यटकले भरियो पोखरा

आन्तरिक पर्यटकले भरियो पोखरा

| पोखरा, ६ कात्तिक : पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक...