मुख्य समाचार

राजीका छोराछोरी प्राविधिक शिक्षा पढ्दै

राजीका छोराछोरी प्राविधिक शिक्षा पढ्दै

| लम्की, ६ कात्तिक : कैलालीमा रहेका राजी समुदायका छोराछोरी विस्तारै प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा पढ्दा रोजगारी पाउन सजिलो हुने भएपछि राजीका अधिकांश छोराछोरी उच्च शिक्षामा...

बडादशैंमा पनि तलब नपाएको कर्मचारीको गुनासो

बडादशैंमा पनि तलब नपाएको कर्मचारीको गुनासो

| जुम्ला, ६ कात्तिक : नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन्...

नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

| ललितपुर, ६ कात्तिक  :  ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको...

भारत विरोधी समाचार प्रशारण गरेको भन्दै नेपाली रेडियो प्रशारणमा भारतले लगायो रोक

भारत विरोधी समाचार प्रशारण गरेको भन्दै नेपाली रेडियो प्रशारणमा भारतले लगायो रोक

| सीमाक्षेत्रमा भारतविरुद्ध प्रचारवाजी गरेको र सुरक्षा खतराका बारेमा समाचार प्रशारण गरेको भन्दै भारतले सीमामा रहेका रेडियो स्टेशनको प्रशारणमा बन्देज लगाएको हो । हिन्दुस्तान नेटवर्क नामक भारतीय अखबारका अनुसार सीमा क्षेत्रमा...

परम्परागत कोल लोप हुँदै

परम्परागत कोल लोप हुँदै

| बाजुरा, ६ कात्तिक : प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल...

उद्योगमन्त्री यादव जेनेभामा

उद्योगमन्त्री यादव जेनेभामा

| काठमाडौँ, ५ कात्तिक  :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जेनेभा पुग्नुभएको छ । व्यापार तथा विकासका लागि संयुक्त...

माइक्रोबसले ठक्कर दिँदा अन्दुलाल चौधरीको घटनास्थलमै मृत्यु

माइक्रोबसले ठक्कर दिँदा अन्दुलाल चौधरीको घटनास्थलमै मृत्यु

| राजविराज, ५ कात्तिक  :  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नि साइकृष्ण सवरण गाउँपालिका– १ जण्डोलमा माइक्रोबसको ठक्करबाट पैदलयात्री स्थानीयवासी ६५ वर्षीय अन्दुलाल चौधरीको मृत्यु भएको छ ।    विराटनगरबाट काठमाडौंँतर्फ जाँदै गरेको...

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

| काठमाडौँ, ५ कात्तिक : दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण...

अहिले पनि नेकाको बलियो अस्तित्व छ –महामन्त्री डा कोइराला

अहिले पनि नेकाको बलियो अस्तित्व छ –महामन्त्री डा कोइराला

| विराटनगर, ५ कात्तिक  :  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै...

दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारवाहीमा

दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारवाहीमा

| दाङ ५ कात्तिक : दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५०० बढी सवारी साधन चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही...