मुख्य समाचार

सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने

सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने

| काठमाडौँ, ११ असोज : मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा...

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

| फिदिम, १० असोज : पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको छ । जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकामा विवरण सङ्कलन भइसकेको र याङवरक गाँउपालिकामा बिहीबार सम्पन्न हुँदैछ ।...

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेता सुवासचन्द्र नेम्वाङ

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेता सुवासचन्द्र नेम्वाङ

| इलाम, ११ असोज  :  नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाउनुभएको छ । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा...

बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु

बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु

| पर्वत, १० असोज : नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु भएको छ । गत जेठ अन्तिम सातादेखि ¥याफ्टिङ बन्द गरिएकामा पर्यटक आउने क्रम शुरु भएकाले बुधबारदेखि शुरु गरिएको हो...

लागूऔषधसहित २७ जना पक्राउ

लागूऔषधसहित २७ जना पक्राउ

| दमौली, ११ असोज : चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध...

निजामती अस्पतालको क्षमता विस्तार हुँदै, चिनियाँ सहयोगमा अत्याधुनिक सेवासहितका नयाँ भवन बन्ने

निजामती अस्पतालको क्षमता विस्तार हुँदै, चिनियाँ सहयोगमा अत्याधुनिक सेवासहितका नयाँ भवन बन्ने

| काठमाडौँ, असोज १०  :  छिमेकी मुलुक चीनको सहायतामा निजामती सेवा अस्पतालको विस्तार र क्षमता वृद्धि हुने भएको छ । नेपाल सरकार र चीन सरकारबीचको सहायता कार्यक्रमअन्तर्गत निजामती अस्पतालको सेवा विस्तार,...

राष्ट्रियसभा बैठक : शान्ति सुरक्षाको अवस्था खस्किएकामा चिन्ता

राष्ट्रियसभा बैठक : शान्ति सुरक्षाको अवस्था खस्किएकामा चिन्ता

| काठमाडौँ, १० असोज  :  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मुलुकभर शान्ति सुरक्षाको अवस्था खस्किएको, अपराधी राज्यभन्दा बलिया भएको हुने प्रवृत्तिको नियन्त्रण गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सभाको शून्य...

समृद्धि र सभ्यताको आधार पर्यटन : अध्यक्ष प्रचण्ड

समृद्धि र सभ्यताको आधार पर्यटन : अध्यक्ष प्रचण्ड

| काठमाडौँ, १० असोज (रासस)  :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको...

‘अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य’

‘अबको गन्तव्य : असुरक्षित गर्भपतनको अन्त्य’

| काठमाडौँ, १० असोज  :  ‘अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक लाख...

निजगढ विमानस्थलबारे जायज सुझावको सम्मान गर्छौ  :  मन्त्री शक्तिबहादुर बस्नेत

निजगढ विमानस्थलबारे जायज सुझावको सम्मान गर्छौ : मन्त्री शक्तिबहादुर बस्नेत

| काठमाडौँ, १० असोज  :  वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताउनुभएको छ...