मुख्य समाचार

पोखराकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा, छिमेकी पक्राउ

पोखराकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा, छिमेकी पक्राउ

| पोखरा, असोज १०  :  पोखरा–२२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले...

नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री ओली

नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री ओली

| -  सुरेन्द्रबहादुर नेपाली न्यूयोर्क, १० असोज  :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको...

आवधिक योजनालाई सहजीकरण गर्दै प्रदेश समिति

आवधिक योजनालाई सहजीकरण गर्दै प्रदेश समिति

| बुटवल, १० असोज  :  प्रदेश नं ५ का संसदीय समितिले प्रदेश सरकारले ल्याउन लागेका आवधिक योजनालाई सहजीकरण गर्दै आफ्ना काम अघि बढाएका छन् । उनीहरूले विभिन्न चरणमा बसेका बैठकबाट सरकारको...

१० वर्षीया बालिका श्रेया विक हत्याको अभियोगमा एक पक्राउ !

१० वर्षीया बालिका श्रेया विक हत्याको अभियोगमा एक पक्राउ !

| पोखरा, १० असोज  :  पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति...

संसद सचिवालयको प्रवक्तामा डा रोजनाथ पाण्डे

संसद सचिवालयको प्रवक्तामा डा रोजनाथ पाण्डे

| काठमाडौँ, १० असोज  :  सङ्घीय संसद् सचिवालयको प्रवक्तामा सहसचिव डा रोजनाथ पाण्डेले जिम्मेवारी पाउनुभएको छ । संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिले यही असोज ४ गतेको निर्णयबाट डा पाण्डेलाई उक्त...

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता राजेन्द्र महतो

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता राजेन्द्र महतो

| पर्सा, १० असोज  :  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको...

हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

| सोलुखुम्बु १० असोज  :  सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो...

उपत्यकामा यात्रु सहायता कक्ष स्थापना

उपत्यकामा यात्रु सहायता कक्ष स्थापना

| काठमाडौँ, १० असोज  :  नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका...

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

| - हेमन्त केसी जाजरकोट, १० असोज (रासस) : ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण...

बाघको संख्या घटेपछि चितवन निकुञ्जको अध्ययन गरिँदै

बाघको संख्या घटेपछि चितवन निकुञ्जको अध्ययन गरिँदै

| रत्ननगर, १० असोज (रासस)  :  चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा...