बिबिध

विदेशी च्यानल विज्ञापनरहित बनाउन सरकारलाई निर्देशन

विदेशी च्यानल विज्ञापनरहित बनाउन सरकारलाई निर्देशन

| काठमाडौं, ५ असोज : संसदीय समितिले सरकारलाई आउँदो कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन...

आजदेखि शुक्रबारसम्म देशका केही ठाउँमा पानी पर्ने

आजदेखि शुक्रबारसम्म देशका केही ठाउँमा पानी पर्ने

| काठमाडौं, ५ असोज : सोमबारदेखि पाँच दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने...

भोलि बेलुकीदेखि पानी पर्ने, बाढी पहिरोको पनि जोखिम

भोलि बेलुकीदेखि पानी पर्ने, बाढी पहिरोको पनि जोखिम

| काठमाडौं, ४ असोज : (भोलि) सोमबार बेलुकीदेखि देशका अधिकांश ठाउँमा पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार सोमबार बेलुकी प्रवेश गर्ने प्रणाली...

भर्चुअल विधिबाट हुने संयुक्त राष्ट्रसंघको महासभा, विश्वका १७३ नेताद्वारा सम्बोधन

भर्चुअल विधिबाट हुने संयुक्त राष्ट्रसंघको महासभा, विश्वका १७३ नेताद्वारा सम्बोधन

| एजेन्सी, २ असोज : संयुक्त राष्ट्रसंघको महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोरोना भाइरस कोभिड-१९ को संक्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको अर्को...

अब घरायसी ग्राहकको घरमा सिङ्गल फेज मिटर हटाएर स्मार्ट मिटर जोडिँदै

अब घरायसी ग्राहकको घरमा सिङ्गल फेज मिटर हटाएर स्मार्ट मिटर जोडिँदै

| काठमाडौं, २५ साउन : नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिङ्गल फेज मिटरलाई हटाएर स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले...

फाप्लु विमानस्थल सञ्चालमा आएको ४४ वर्षपछि ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान सफल

फाप्लु विमानस्थल सञ्चालमा आएको ४४ वर्षपछि ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान सफल

| सोलुखुम्बु, २१ साउन : सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान गरिएको छ । विमानस्थल सञ्चालमा आएको ४४ वर्षपछि उक्त यन्त्र जडान गर्न सफल भएको नेपाल...

अब विद्युतीय प्रणालीबाट सडक कर उठाइने

अब विद्युतीय प्रणालीबाट सडक कर उठाइने

| काठमाडौं, २१ साउन : सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य हुने भएको छ । सडक उपभोग...

आज राति देशमा केही ठाउँमा ठूलो पानी पर्ने

आज राति देशमा केही ठाउँमा ठूलो पानी पर्ने

| काठमाडौं, २० साउन : बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मंगलबार राति देशभरिको मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना...

दुई अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

दुई अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

| एजेन्सी, १९ साउन : अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् । उनीहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

देशका केही ठाउँमा बर्षा, १० जिल्लामा उच्च सावधानी अपनाउन  मौसमविद्को आग्रह

देशका केही ठाउँमा बर्षा, १० जिल्लामा उच्च सावधानी अपनाउन मौसमविद्को आग्रह

| काठमाडौं, १९ साउन : सोमबार देशका धेरैजसो ठाउँमा पानी परेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती र प्रदेश ५ का धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका...