स्वास्थ्य/जीवनशैली

चिकित्सकलाई महावीर पुनले निःशुल्क पोशाक उपलब्ध गराउने

चिकित्सकलाई महावीर पुनले निःशुल्क पोशाक उपलब्ध गराउने

| काठमाडौं, १४ चैत : महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिई) निःशुल्क उपलब्ध गराउने भएका छन् । बिहीबारदेखि पिपिई बनाउन थालेएका पुनले सरकार र...

कोरियाबाट नेपालीले पठाउँदै छन्,  तीन घण्टामै कोरोना परीक्षण गर्ने ‘किट्स’

कोरियाबाट नेपालीले पठाउँदै छन्, तीन घण्टामै कोरोना परीक्षण गर्ने ‘किट्स’

| काठमाडौं, १४ चैत : कोरियामा रहेका नेपालीहरुले कोरोना भाइरस परीक्षणको किट्स पठाउने भएका छन् । किट्स खरिदका लागि कोरियामा रहेका नेपालीहरुले ७० लाखभन्दा धेरै रकम सङ्कलन गरिरहेका छन् । खकारबाट...

थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

| काठमाडौँ, १३ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार...

कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका व्यक्ति क्वारेन्टाइनमा

कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका व्यक्ति क्वारेन्टाइनमा

| पाँचथर, १३ चैत : कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका...

कोरोनाको त्रास फैलियो गाउँघरमा, पातको मास्क लगाउँदै गाउँले

कोरोनाको त्रास फैलियो गाउँघरमा, पातको मास्क लगाउँदै गाउँले

| एजेन्सी, १३ चैत : गाउँघरमा मास्क उपलब्ध हुन नसकेका कारण स्थानीयबासीले भने सालको पातको मास्क बनाएर लगाउन थालेका छन् । भारतको छत्तीसगढ राज्यका ग्रामिण क्षेत्रमा समेत कोरोनाभाइरसको संक्रमण फैलिने त्रासले...

पाल्पामा १ सय १८ बेडको क्वारेन्टाइन

पाल्पामा १ सय १८ बेडको क्वारेन्टाइन

| पाल्पा, १३ चैत : जिल्लाको तिनाउ गाउँपालिकाले दोभान माविको हाताभित्र १० शय्याको अस्थायी क्वारेन्टाइन बनाएको छ । विदेशबाट फर्किएका र कोरोनाको सङ्क्रमितलाई क्वारेन्टाइन बनाइएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।...

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा, क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले भर्नुपर्ने

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा, क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले भर्नुपर्ने

| भक्तपुर, १३ चैत : चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका...

अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना सङ्क्रमित

अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना सङ्क्रमित

| काठमाडौं, १३ चैत : अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको संख्या ६८ हजार दुई सय तीन पुगेको छ । एकैदिन १० हजारभन्दा बढी कोरोनाका सङ्क्रमित थपिएका छन् ।...

काभ्रेका १३ हजार बालबालिकाले पाए दादुरा–रुबेला विरुद्धको खोप

काभ्रेका १३ हजार बालबालिकाले पाए दादुरा–रुबेला विरुद्धको खोप

| काभ्रे: काभ्रेका १३ हजार बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जिल्लाको ८ वटा स्थानीय तहमा चैत २ गतेदेखि १० गतेसम्म पहिलो चरणको दादुरा–रुबेला विरुद्धको खोप...

कोरोनाभाइरस अपडेट : विश्वभरि १८ हजार ९०७ को ज्यान गयो, ४ लाखभन्दा बढी संक्रमित

कोरोनाभाइरस अपडेट : विश्वभरि १८ हजार ९०७ को ज्यान गयो, ४ लाखभन्दा बढी संक्रमित

| काठमाडौं, १२ चैत : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मंगलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको...