स्वास्थ्य/जीवनशैली

अर्घाखाँची छत्रदेव गाउँपालिकामा मास्क उत्पादन

अर्घाखाँची छत्रदेव गाउँपालिकामा मास्क उत्पादन

| अर्घाखाँची, ३० फागुन : जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन गरेको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले...

बालबालिकालाई खोप लगाउन अभिभावकलाई निम्ता

बालबालिकालाई खोप लगाउन अभिभावकलाई निम्ता

| काभ्रेपलाञ्चोक, २९ फागुन : आफ्ना छोराछोरीलाई दादुरा–रुवेलाविरुद्ध खोप लगाउन अनुरोध गर्दै अभिभावकलाई निमन्त्रणापत्र पठाइएको छ । दादुरा–रुवेला खोप अभियानअन्तर्गत दोस्रो चरणको अभियानमा स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सम्बन्धित बालबालिकाका अभिभावकलाई निमन्त्रणापत्र पठाएको...

चितवनमा दादुरा-रुबेला रोग देखा पर्न थाल्यो

चितवनमा दादुरा-रुबेला रोग देखा पर्न थाल्यो

|   भरतपुर, २९ फागुन : चितवनमा दादुरा-रुबेला रोग देखा पर्न थालेको छ । दुई वर्षअघि दादुराका बिरामी शून्य रहेको जिल्लामा पछिला वर्षमा २३ जनामा दादुराका बिरामी फेला परेको छ ।...

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही

| काठमाडौं, २९ फागुन : प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित स'ङ्'क्र'मणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका...

वाग्मतीका सबै जिल्लामा आइसोलेशन

वाग्मतीका सबै जिल्लामा आइसोलेशन

| हेटौँडा, २८ फागुन: वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड–१९) प्रकोपबाट प्रभावित भई आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यकाबाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको...

कोरोना भाइरसको औषधि अझै बनेन : सबै बजारमा हल्लामात्रै

कोरोना भाइरसको औषधि अझै बनेन : सबै बजारमा हल्लामात्रै

| काठमाडौँ, २८ फागुन: नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आजको मितिसम्म छैन । चीनको उहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको कोरोना निको भइसकेको छ । मुलुकको सीमा जोडिएको देशमा कोभिड–१९...

२०२३ सम्म नेपाललाई दादुरा–रुबेला खोप निवारण घोषणा गरिने

२०२३ सम्म नेपाललाई दादुरा–रुबेला खोप निवारण घोषणा गरिने

| भक्तपुर, २७ फागुन:सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच...

सरोकारवाला निकायद्वारा कोरोना भित्रन नदिन सचेतना

सरोकारवाला निकायद्वारा कोरोना भित्रन नदिन सचेतना

| बागलुङ, २४ फागुन : कोरोना भाइरसको स'ङ्क्र'मण हुन नदिने गरी देशभरी थालिएका अभियान सफल पार्न जिल्ला प्रशासन कार्यालय बागलुङसहित सरोकारवाला निकायले पनि अभियान थालेका छन् । राजनीतिक दलले यो अभियानलाई...

वायु प्रदूषणले मानिसको आयु तीन वर्ष घटाउँछ ?

वायु प्रदूषणले मानिसको आयु तीन वर्ष घटाउँछ ?

| काठमाडौं, २५ फागुन : वायु प्रदूषणले मानिसको आयु कम्तीमा पनि तीन वर्ष घटाउन थालेको एक अध्ययनले देखाएको छ । कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित अध्ययनले घर बाहिरको वायु प्रदूषणले मानिसको आयु...

विदा मनाएर अस्ट्रेलिया फर्किएका नेपालीमा देखियो कोरोना भाइरस

विदा मनाएर अस्ट्रेलिया फर्किएका नेपालीमा देखियो कोरोना भाइरस

| काठमाडौं, २५ फागुन : नेपालबाट विदा मनाएर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट स'ङ्'क्र'मित पाइएको छ । गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट आइपुगेका थिए। उनी...