स्वास्थ्य/जीवनशैली

कोभिड–१९ः रुघाखोकी तथा ज्वरो आएमा विमानस्थल नजान आग्रह

कोभिड–१९ः रुघाखोकी तथा ज्वरो आएमा विमानस्थल नजान आग्रह

| काठमाडौँ, २० फागुन: बुद्ध एयरले कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ । कम्पनीले आज एक सार्वजनिक सूचना जारी गर्दै रुघाखोकी तथा ज्वरो...

कोरोना भाइरसको संकाले श्रीमतीलाई बाथरुममा थुनेपछि…

कोरोना भाइरसको संकाले श्रीमतीलाई बाथरुममा थुनेपछि…

| एजेन्सी, २० फागुन : कोरोना भाइरसबाट संक्रमित हुने डरले एक व्यक्तिले श्रीमतीलाई बाथरुममा थुनेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो...

कोरोना भाइरसको औषधि तयार हुन ‘छ-सात’ महिना लाग्छ : अमेरिकी उपराष्ट्रपति

कोरोना भाइरसको औषधि तयार हुन ‘छ-सात’ महिना लाग्छ : अमेरिकी उपराष्ट्रपति

| काठमाडौं, २० फागुन : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् । “यसको खोप यस वर्षको अन्तसम्म वा...

कोरोना भाइरसको कारण विश्वको अवस्था अनुमान गर्न नसकिने ?

कोरोना भाइरसको कारण विश्वको अवस्था अनुमान गर्न नसकिने ?

| काठमाडौं, २० फागुन : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड-१९ अर्थात् कोरोना भाइरसको कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ । सङ्गठनका प्रमुख टेड्रोस...

क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई आजै पठाउने तयारी

क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई आजै पठाउने तयारी

| काठमाडौं, १९ फागुन : चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका एक सय ७५ जना सोमबार घर फर्कने भएका छन् । बेलुकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसहितको सरकारी टोलीले उनीहरुलाई...

कोरोना भाइरस : ज्यान जानेको संख्या तीन हजार नाघ्यो

कोरोना भाइरस : ज्यान जानेको संख्या तीन हजार नाघ्यो

| काठमाडौं, १९ फागुन : चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि ज्यान जाने मानिसको संख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका...

कोरोना सङ्क्रमणबाट जोगिन नमस्ते अभियान

कोरोना सङ्क्रमणबाट जोगिन नमस्ते अभियान

| काठमाडौं, १९ फागुन : गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटन लक्षित नमस्ते अभियान घोषणा गरेसँगै अहिले भने पर्यटन लक्षित नभई कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक पनि सहभागी

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक पनि सहभागी

| काठमाडौं, १९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनेछन् । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना...

कोरोना भाइरस : अमेरिकामा फेरी अर्का व्यक्तिको ज्यान गयो

कोरोना भाइरस : अमेरिकामा फेरी अर्का व्यक्तिको ज्यान गयो

| एजेन्सी, १९ फागुन : कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमणबाट अमेरिकामा दोस्रो व्यक्तिको ज्यान गएको छ । आइतबार बिहान एक जनाको ज्यान गए थियो भने सोमबार बिहान अर्को व्यक्तिको पनि ज्यान...

कोरोना भाइरस : कतारमा सतर्कता अपनाउन दूतावासद्वारा आग्रह

कोरोना भाइरस : कतारमा सतर्कता अपनाउन दूतावासद्वारा आग्रह

| काठमाडौं, १८ फागुन : दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावासले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन...