स्वास्थ्य/जीवनशैली

नागरिक अगुवाद्वारा डा. केसीको जीवनरक्षा गर्न सरकारसँग अपिल

नागरिक अगुवाद्वारा डा. केसीको जीवनरक्षा गर्न सरकारसँग अपिल

| काठमाडौं, ११ असोज : अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुले सरकारसँग अपिल गरेका छन् । विभिन्न क्षेत्रका नागरिक अगुवाहरुले संयुक्त अपिलमार्फत डा. केसीको जीवन रक्षाको माग गरेका...

उपत्यकामा ८०९ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय ७७ पुग्यो

उपत्यकामा ८०९ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय ७७ पुग्यो

| काठमाडौं, ११ असोज : आइतबार नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७३ हजार तीन सय ९४ पुगेको छ । आइतबार एक हजार पाँच सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

प्रधानसेनापति ‘पूर्णचन्द्र थापा’ सेल्फ क्वरेण्टीनमा

प्रधानसेनापति ‘पूर्णचन्द्र थापा’ सेल्फ क्वरेण्टीनमा

| काठमाडौं, ११ असोज : प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टाइनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि, नेपाली सेनाका प्रधानसेनापति महारथी थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा...

कोरोनाबाट विश्वभर ९ लाख ९८ हजार भन्दा बढीको मृत्यु

कोरोनाबाट विश्वभर ९ लाख ९८ हजार भन्दा बढीको मृत्यु

| काठमाडौं, ११ असोज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट संक्रमित...

कोरोना परीक्षणका लागि तोकेभन्दा बढी शुल्क लिने प्रयोगशालासँग छलफल

कोरोना परीक्षणका लागि तोकेभन्दा बढी शुल्क लिने प्रयोगशालासँग छलफल

| काठमाडौं, ११ असोज : कोरोना परीक्षणको लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशालासँग सरकारले आइतबार छलफल गर्दैछ । दिउँसो १ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तोकेको भन्दा धेरै शुल्क...

विदेशमा कोरोनाबाट २६५ नेपालीको ज्यान गयो, ३९ हजारमा संक्रमण पुष्टि

विदेशमा कोरोनाबाट २६५ नेपालीको ज्यान गयो, ३९ हजारमा संक्रमण पुष्टि

| काठमाडौं, ११ असोज : कोरोना भाइरस (कोभिड-१९) को कारण गएको साता विदेशमा रहेका थप २१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी...

यात्रा गरेको दुई हप्ताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन : डा. गौतम

यात्रा गरेको दुई हप्ताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन : डा. गौतम

| काठमाडौं, ११ असोज : सरकारले यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छ/छैन भन्ने थाहा...

शनिबार थपिए १२ सय ७ जना कोरोना संक्रमित

शनिबार थपिए १२ सय ७ जना कोरोना संक्रमित

| काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।...

थप १३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

थप १३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

| काठमाण्डौ – नेपालमा शुक्रबार थप १३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६...

एक विद्यालय एक नर्स कार्यक्रमका लागी काभ्रेका २६ ओटा विद्यालय छनौट

एक विद्यालय एक नर्स कार्यक्रमका लागी काभ्रेका २६ ओटा विद्यालय छनौट

| काभ्रे : एक विद्यालय एक नर्स कार्यक्रमका लागी काभ्रेका २६ ओटा विद्यालयका छनौट भएका छन् । जिल्लाको १३ ओटै स्थानीय तहका दुई- दुई ओटा माध्यामिक विद्यालयका छनौट भएका हुन् ।...