स्वास्थ्य/जीवनशैली

आज मात्रै ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०६२ पुग्यो

आज मात्रै ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०६२ पुग्यो

| काठमाडौं, ३० जेठ : शुक्रबार बितेको २४ घण्टामा २४ महिलासहित ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको छ ।...

कोरोनामा राजनीतिको प्रवेशले व्यवस्थापन गर्न कठिन भयो : स्वास्थ्य मन्त्री

कोरोनामा राजनीतिको प्रवेशले व्यवस्थापन गर्न कठिन भयो : स्वास्थ्य मन्त्री

| काठमाडौं, ३० जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश भएको बताएका छन् । मन्त्रालयमा कान्ति बाल अस्पतालको ई-टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई...

डोटीका पहिलो कोरोना संक्रमित ‘डिस्चार्ज’

डोटीका पहिलो कोरोना संक्रमित ‘डिस्चार्ज’

| डोटी, ३० जेठ : जिल्लाको पहिलो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला...

नेपाल-इजरायल कोरोना परामर्श समिति गठन

नेपाल-इजरायल कोरोना परामर्श समिति गठन

| काठमाडौं, ३० जेठ : कोभिड-१९ को उपचारसम्बन्धी ज्ञान र अनुभव आदान प्रदान गर्न नेपाल-इजरायल केरोना योजना (एनआइसीआई) गठन भएको छ । यही जेठ १३ गते इजरायलस्थित नेपाली राजदूतावासको संयोजनमा दुईदेशका...

आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार

आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार

| काठमाडौं, ३० जेठ : चौतर्फी आलोचनापछि सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र...

थप २५० जनामा संक्रमण, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

थप २५० जनामा संक्रमण, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

| काठमाडौं, २९ जेठ : बिहीबार थप दुई सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य...

कोरोना भाइरस : गण्डकीमा बागलुङ बढी प्रभावित

कोरोना भाइरस : गण्डकीमा बागलुङ बढी प्रभावित

| बागलुङ, २९ जेठ : गत चैत १५ मा यहाँ पुष्टि भएको कोरोना भाइरस संक्रमणको घटना गण्डकी प्रदेशको पहिलो र देशकै पाँचौँ थियो । बेल्जियमबाट फर्किएकी बागलुङ नगरपालिका-४ की १९ वर्षीया...

विश्वमा ४ लाख १९ हजार भन्दा बढीको मृत्यु, ७४ लाखभन्दा बढी संक्रमित

विश्वमा ४ लाख १९ हजार भन्दा बढीको मृत्यु, ७४ लाखभन्दा बढी संक्रमित

| काठमाडौं, २९ जेठ : कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४...

परीक्षणका लागि पठाएको स्वाब नै हराएपछि, श’वको दाहसंस्कार रोकियो

परीक्षणका लागि पठाएको स्वाब नै हराएपछि, श’वको दाहसंस्कार रोकियो

| अर्घाखाँची, २९ जेठ : परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृ'तकको श'व चौरमा राखिएको छ । मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिको परीक्षणका लागि...

टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

| काठमाडौँ, २७ जेठ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ...