अर्थ

अठार अर्बको ट्रेजरी बिल विक्री गरिँदै

अठार अर्बको ट्रेजरी बिल विक्री गरिँदै

| काठमाडौँ, १० जेठ : नेपाल राष्ट्र बैंकले रु १८ अर्ब ९५ करोड ३२ लाख बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ १३...

ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

| काठमाडौँ : आज शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ। बिहिबार प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल...

भारतीय तीर्थयात्रीबाट रु आठ लाख राजश्व सङ्कलन

भारतीय तीर्थयात्रीबाट रु आठ लाख राजश्व सङ्कलन

| हुम्ला, १० जेठ : हुम्लामा गत शनिबारबाट कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै वर्षेनी हजाराँै तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका...

प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने

प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने

| विराटनगर, ९ जेठ: प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई...

खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित

खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित

| काठमाडौँ, ९ जेठ : पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको पहिलो र दोस्रो चरणमा गरी पिउनेपानीबाट बञ्चित १५ जिल्लाका तीन लाख ३३ हजार ५५० बासिन्दा लाभान्वित भएका छन् ।...

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

| काठमाडौं : आज बिहीबार सुनको भाउ झन् घटेको छ। हिजो ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुइ सय रुपैयाँले घटेर ५९ हजार २ सय रुपैयाँमा झरेको...

शेयर बजार : सात अङ्कको वृद्धि

शेयर बजार : सात अङ्कको वृद्धि

| काठमाडौँ, ८ जेठ : धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेर एक...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

| काठमाडौँ : आज बुधबार सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँ घटेर ५९ हजार ४ सय...

छ अर्बको ऋणपत्र बिक्री हुँदै

छ अर्बको ऋणपत्र बिक्री हुँदै

| काठमाडौँ, ७ जेठ: नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९...

राष्ट्र बैंकद्वारा तेइस अर्ब लगानी

राष्ट्र बैंकद्वारा तेइस अर्ब लगानी

| काठमाडौँ, ७ जेठ: नेपाल राष्ट्र बैंकले रु २३ अर्ब छ करोड रकम पुनरकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले बैंकले...