| काठमाडौं, ७ चैत्र : आज साताको पाँचौँ दिन अर्थात बिहीबार सुनको पाँच सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि छापावाल...
| काठमाडौँ, ५ चैत : सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ ।...
| काठमाडौँ, ५ चैत (रासस): नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन...
| घोराही, ५ चैत : दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा...
| काठमाडौं, ५ चैत्र : आज साताको तेस्रो दिन अर्थात मंगलबार झन् सुनको मूल्य ओरालो लागेको छ । हिजो प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक...
| बेत्रावती, ५ चैत : ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका...
| बलेवा, ४ चैत : जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरि केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गर्छन् । उनी दिनमा हजारौं रुपैयाँको केराको कारोबार गर्छन् ।...
| काठमाडौं, ४ चैत्र : आज साताको दोश्रो दिन अर्थात सोमबार सुनको मूल्य घटेको छ। हिजो आइतबार स्थिर रहेको सनको मूल्य आज २ सय रुपैयाँले घटेको छ। शुक्रबार ६० हजार रुपैयाँमा...
| गाईघाट, ४ चैत : स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा...
| भोजपुर, ३ चैत : पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र...