अर्थ

नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी

नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी

| काठमाडौं, ३ असार : नबिल बैंक र नेपाल-बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार दुई...

विदेशी मुद्राको आजको विनिमय दर

विदेशी मुद्राको आजको विनिमय दर

| काठमाडौं, ३ असार : नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा निर्धारण रहेको छ । बिहीबार अमेरिकी...

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

| काठमाडौं, १असार : लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४...

गण्डकीको बजेट कुन मन्त्रालयलाई कति ?

गण्डकीको बजेट कुन मन्त्रालयलाई कति ?

| पोखरा, २ असार : गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । चालूतर्फ ३७ र पुँजीगततर्फ ६२ प्रतिशत...

सिद्धार्थ बैंकले ४ अर्बको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

सिद्धार्थ बैंकले ४ अर्बको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

| काठमाडौं, २ असार : सिद्धार्थ बैंक लिमिटेडले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० असारदेखि ‘एसबीएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो...

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मर्ज प्रस्ताव पारित गरिँदै

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मर्ज प्रस्ताव पारित गरिँदै

| काठमाडौं, २ असार : एभरेष्ट इन्स्योरेन्सको बिहीबारे विशेष साधारण सभा बस्दैछ । सभामा हिमालयन जनरल इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पेस हुँदैछ । मर्ज हुने भएपछि हाल एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार...

अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च

अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च

| काठमाडौं, २ असार : अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ । एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ...

सेञ्चुरी बैंकले किसानलाई ट्याक्टर किन्न कर्जा दिने

सेञ्चुरी बैंकले किसानलाई ट्याक्टर किन्न कर्जा दिने

| काठमाडौं, २ असार : सेञ्चुरी कमर्सियल बैंक र धनगढीमा रहेका किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । अब किसान समूहबाट सिफारिस...

सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

| काठमाडौं, १ असार : सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ। आफ्ना...

बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड, भौतिक पूर्वाधारलाई जोड

बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड, भौतिक पूर्वाधारलाई जोड

| हेटौंडा, १ असार : बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि ७० अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना...