अर्थ

सोमबारबाट सीवाईसी नेपालको धितोपत्रमा कारोबार हुने, ओपनिङ मूल्य १०३३ रुपैयाँसम्म हुने सक्ने

सोमबारबाट सीवाईसी नेपालको धितोपत्रमा कारोबार हुने, ओपनिङ मूल्य १०३३ रुपैयाँसम्म हुने सक्ने

| काठमाडौं, २९ जेठ : सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार...

गण्डकी प्रदेशमा सञ्चालित विद्युतका आयोजनाका सहजीकरण गरिदिन अग्रह

गण्डकी प्रदेशमा सञ्चालित विद्युतका आयोजनाका सहजीकरण गरिदिन अग्रह

| काठमाडौं, २९ जेठ : नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्लाहरूमा सञ्चालित विद्युत प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माणमा सहजीकरण गरिदिन आग्रह गरेको छ । प्राधिकरणले गण्डकी प्रदेशका मुख्यमन्त्री...

गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?

गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?

| काठमाडौं, २९ जेठ : गत साता नेप्से १.४७ प्रतिशत अर्थात ३०.५४ अंक घटेको थियो । त्यसअघिल्लोे साता २०७८.७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८.१६ बिन्दुमा झरेर बन्द भएको...

फलफूल र तरकारीको आजको भाउ यस्तो छ

फलफूल र तरकारीको आजको भाउ यस्तो छ

| काठमाडौं, २९ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार शनिबारको तुलनामा आइतबार कुनै फलफूल तथा तरकारीको मूल्य वृद्धि...

आजदेखि भक्तपुरमा आर्थिक सम्मेलन

आजदेखि भक्तपुरमा आर्थिक सम्मेलन

| भक्तपुर, २९ जेठ : भक्तपुरको देकोचामा रहेकाे ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्राे राष्ट्रिय सम्मेलन सुरु हुँंदैछ । सम्मेलन भाेलि साेमबारसम्म चल्नेछ । कलेजका प्राचार्य रुपक जोशीले...

अमेरिकी डलरको भाउ बढेको बढ्यै

अमेरिकी डलरको भाउ बढेको बढ्यै

| काठमाडौं, २९ जेठ : अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार एक अमेरिकी डलरको विनियम दर (बिक्रीदर) १२४. ८४ नेपाली रुपैयाँ पुगेको छ...

छरिएर रहेको पुँजी एकत्रित गर्न स्काई ग्रुप गठन

छरिएर रहेको पुँजी एकत्रित गर्न स्काई ग्रुप गठन

| काठमाडौं, २८ जेठ : वृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्दै अघि बढ्ने प्रणसहित शनिवार काठमाडौंमा स्काई ग्रुप नामक संगठन गठन भएको छ । ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर...

२ अर्ब लगानीसहित धनगढीमा भाटभटेनीको स्टोर विस्तार

२ अर्ब लगानीसहित धनगढीमा भाटभटेनीको स्टोर विस्तार

| धनगढी, २८ जेठ : भाटभटेनीले सुदूरपश्चिममा पनि सेवा सुचारु गरेको छ । यसअघि सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशका २२ स्टोरबाट सेवा प्रदान गर्दै आएको भाटभटेनीले आफ्नो २३ औं स्टोर शाखा सुदूरपश्चिममा...

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढ्यो

| काठमाडौं, २७ जेठ : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह १३.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार...

दश महिनामा सरकारको खर्च ९ खर्ब ८ अर्ब

दश महिनामा सरकारको खर्च ९ खर्ब ८ अर्ब

| काठमाडौं, २७ जेठ : संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्ममा ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले २०७८ साउनदेखि...