अपराध

ब्राउनसुगरसहित तीन जना पक्राउ

ब्राउनसुगरसहित तीन जना पक्राउ

| बुटवल, ७ वैशाख : बुटवलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

| कास्की, ७ चैत : गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रूपनारायण महतो घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महतोलाई घुस...

नागार्जुन इन्द्रायणी मन्दिरबाट चोरिएका मूर्तिसहित दुईजना पक्राउ

नागार्जुन इन्द्रायणी मन्दिरबाट चोरिएका मूर्तिसहित दुईजना पक्राउ

| काठमाडौं, ६ वैशाख : नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरूसहित दुईजना जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४...

उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

| काठमाडौं, ६ वैशाख : प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्चोक करमडाँडा घर भएका...

बालयौन दुरुपयोग गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

बालयौन दुरुपयोग गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

| ओखलढुङगा, ६ वैशाख : १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर...

 १९ वर्षीया किशोरी बलात्कृत

 १९ वर्षीया किशोरी बलात्कृत

| उदयपुर, ६ वैशाख : उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार पक्राउ गरेको छ ।...

 १५ वर्षीया किशोरी बलात्कृत

 १५ वर्षीया किशोरी बलात्कृत

| ललितपुर, ६ वैशाख : ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ...

६७ करोडको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ

६७ करोडको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ

| काठमाडौं, ६ वैशाख : प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका–९ ठेगाना भएका २२...

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने  तीन जना पक्राउ

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जना पक्राउ

| काठमाडौं, ५ वैशाख : पछिल्लो दुई बर्षमै ६६ करोड ७९ लाख रुपैँयाको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले २२ बर्षिय अनुप...

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

| काठमाडौं, ५ वैशाख : १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई...