अपराध

ह त्याको १० दिनपछि अर्जुन दासको अन्त्येष्टि

ह त्याको १० दिनपछि अर्जुन दासको अन्त्येष्टि

| काठमाडौं, १२ पुस : ह त्या गरि जंगलमा फालिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको १० दिनपछि आज अ त्ये ष्टि गरिएको छ। अमरावतीस्थित सामुदायिक वनमा श व...

साथीभाइ अनलाइन टीभी युट्युब च्यानलका सञ्चालक पक्राउ

साथीभाइ अनलाइन टीभी युट्युब च्यानलका सञ्चालक पक्राउ

| काठमाडौं, १२ पुस : साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् । अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला...

चिट्ठाको प्रलोभनमा ठगिएकी युवतीले गुहारिन् प्रहरी !

चिट्ठाको प्रलोभनमा ठगिएकी युवतीले गुहारिन् प्रहरी !

| काठमाडौं, ९ पुस : गत साता काठमाडौंको नयाँबजारकी २२ वर्षीया युवती (नाम नखुलाइएको) सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी युवतीले ‘ह्वाट्स एप’मा चिट्ठा...

कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

| दाङ,  ९ पुस : दाङमा कर्तव्य ज्यान मु द्दामा २० वर्ष कै द फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका...

शोभराजको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

शोभराजको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

| काठमाडौं, ८ पुस : फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो । उमेर...

वृद्ध भएको कारण रिहाइ माग गर्दै चार्ल्स शोभराज फेरि सर्वोच्चमा, मुद्दा न्यायाधीश सिन्हाको एकल इजलासमा

वृद्ध भएको कारण रिहाइ माग गर्दै चार्ल्स शोभराज फेरि सर्वोच्चमा, मुद्दा न्यायाधीश सिन्हाको एकल इजलासमा

| काठमाडौं, ८ पुस : फ्रान्सेली नागरिक चार्ल्स शोभराज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् । नेपालमा भएको दुई विदेशी नागरिकको ह'त्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय...

ललिता निवास जग्गा प्रकरण : सुवेदी दम्पती पक्राउ, पाँच दिन हिरासतमा राख्न अनुमति

ललिता निवास जग्गा प्रकरण : सुवेदी दम्पती पक्राउ, पाँच दिन हिरासतमा राख्न अनुमति

| काठमाडौं, ७ पुस : ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी...

महिलालाई दुव्र्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ

महिलालाई दुव्र्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ

| कर्णाली, ७ पुस : महिलालाई दुव्र्यवहार गरेको आरोपमा सुर्खेतमा प्र ह रीले धामी र पूजारीलाई प क्रा उ गरेको छ । महिलालाई दुव्र्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्र...

चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि कुटपिट

चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि कुटपिट

| काठमाडौं, ६ पुस : चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले आरआर कलेजका शिक्षक प्रकाश...

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

| काठमाडौं, ५ पुस : सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको साथबाट रु एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र...