अपराध

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउँदै हिँड्ने तीन पक्राउ

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउँदै हिँड्ने तीन पक्राउ

| कास्की,  ५ भाद्र :  जिल्ला प्र हरी कार्यालय कास्कीले विभिन्न ठाउँमा मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई प क्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी...

एनसेलद्वारा ग्राहकको १ अर्ब ११ करोड ठगी

एनसेलद्वारा ग्राहकको १ अर्ब ११ करोड ठगी

| काठमाडौं, ४ भाद्र : मोबाइल सेवा प्रदायक निजी कम्पनी एनसेलले भ्रम पैदा गरी गैर कानूनी रूपमा ग्राहक ठगी गरेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ। एनसेलले प्राधिकरणको...

झापाबाट ४ जना युट्युबर  पक्राउ

झापाबाट ४ जना युट्युबर पक्राउ

| झापा ४ भाद्र :  व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको आरोपमा झापास्थित बिर्तामोडबाट युट्युबर प क्राउ परेका छन् । इलाका प्र हरी कार्यालय, अनारमनीले उनीहरूलाई प क्राउ गरेको हो ।...

बुद्धको पुरानो मूर्तिसहित पाँच जना पक्राउ

बुद्धको पुरानो मूर्तिसहित पाँच जना पक्राउ

| बर्दिया, ३ भाद्र : बर्दियामा बुद्धको पुराना मूर्ति किनबेच गरिरहेका पाँच जना प क्राउ परेका छन्। प्र हरीले पुरातात्विक महत्वको बुद्धको मूर्तिसहित पाँच जनालाई प क्राउ गरेको हो। बर्दियाको गुलरिया...

अपार्टमेन्ट भाडामा लिएर यौ’न व्यवसाय संचालन, ७ जना पक्राउ

अपार्टमेन्ट भाडामा लिएर यौ’न व्यवसाय संचालन, ७ जना पक्राउ

| ललितपुर, ३ भाद्र : अपार्टमेन्ट भाडामा लिएर यौ'न व्यवसाय संचालन गरेको पाइएको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटमा अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौ'न व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई...

सुजिता मृत्यु प्रकरण : धरौटी बुझाउन नसकेपछि आरोपी कारागार चलान

सुजिता मृत्यु प्रकरण : धरौटी बुझाउन नसकेपछि आरोपी कारागार चलान

| चितवन, ३२ साउन :  पूर्वी चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृ त्यु प्रकरणका आरोपी सुकदेव भण्डारी धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्। आ त्मह त्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला...

प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी हिनामिना

प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी हिनामिना

| काठमाडौं, ३१ साउन : नेपाल प्र हरीको पेट्रोल पम्पमा एक करोड रुपैयाँ बढी हिनामिना भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा एक करोड तीन लाख ९७ हजार तीन सय...

भक्तपुरमा १ लाख ८९ हजार नगदसहित १० जुवाडे प क्राउ

भक्तपुरमा १ लाख ८९ हजार नगदसहित १० जुवाडे प क्राउ

| काठमाडौं, २९ साउन : भक्तपुरको भक्तपुर नगरपालिका ५ बाट १० जना जुवाडे प क्राउ परेका छन् । भेलुखेलस्थित सुजित देउलाले सञ्चालन गरेको पुल हाउसमा जुवा खेलिरहेका उनीहरुलाई महानगरीय प्र हरी...

प्रहरी हुँ भनी कुटपिट गरी पैसा असुल्ने दुई जना पक्राउ

प्रहरी हुँ भनी कुटपिट गरी पैसा असुल्ने दुई जना पक्राउ

| झापा, २९ साउन : सादा पोसाकमा खटिएर प्र हरी हुँ भन्दै रकम असुली र कु टपिट आरोपमा दुई जना प क्राउ परेका छन्। आफूहरूलाई प्र हरी बताउने कनकाई नगरपालिका-७ निवासी...

आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

| पर्वत, २८ साउन :  नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्र हरीले पीडितका बुबा र काकालाई प क्राउ गरेको छ । जिल्ला प्र हरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार...