मनोरञ्जन

तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा हुने

तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा हुने

| काठमाडौं : तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा हुने भएको छ । नेपाली गीत संगीत, चलचित्र तथा फेशनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उदेश्य सहित यसपटक यो अवार्ड मलेशियामा आयोजना गर्न लागेको आयोजक...

प्रेम र मिलनले   ल्याए ‘जमाना छ मोबाइलको’ ( भिडियो )

प्रेम र मिलनले ल्याए ‘जमाना छ मोबाइलको’ ( भिडियो )

| काठमाडौं :  गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत 'जमाना छ मोबाइलको' सार्वजनिक भएको छ।  प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्। तीव्र...

‘सुन कोशी बग्यो सलल’ म्युजिक भिडियोमा सुनिल र बिनाले ठुम्का लगाए

‘सुन कोशी बग्यो सलल’ म्युजिक भिडियोमा सुनिल र बिनाले ठुम्का लगाए

| काठमाडौ । गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौको दरबारमार्ग स्थीत क्युज हलमा एक भव्य कार्यक्रमको...

साइबर हिंसाका घटना बढ्दै, सांसददेखि नायिकासम्म निसानामा

साइबर हिंसाका घटना बढ्दै, सांसददेखि नायिकासम्म निसानामा

| काठमाडौं, ८ भदौ : सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित भइन्– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उनी नेपाल प्रहरीको साइबर ब्युरो पुगिन् आफूमाथि साइबर हिंसा...

अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा

अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा

| काठमाडौं, ५ भदौं: अमेरिकाको क्यालिफोर्नीयामा सन् २०२४ को सेक्टेम्बरमा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ । हाल अमेरिका भ्रमणमा रहेका बरिष्ट अभिनेता द्वय शिब श्रेष्ठ र सुनील थापाको...

शम्भुजीत बासकोटा म्युजिक भिडियो निर्देशक समाजबाट पुरस्कृत

शम्भुजीत बासकोटा म्युजिक भिडियो निर्देशक समाजबाट पुरस्कृत

| नेपाल म्युजिक भिडियो निर्देशक समाजले आईतबार काठमाडौंको नाचघरमा दोश्रो वार्षिक उत्सब तथा सम्मान समारोह सम्पन्न गरेको छ । गीत संगीत, नृत्य सहित आयोजित सो कार्यक्रममा विभिन्न श्रष्टाहरु सम्मानित भए ।...

मिरुना मगरसंग रोमान्टिक बन्दै करण राईको डान्स

मिरुना मगरसंग रोमान्टिक बन्दै करण राईको डान्स

| काठमाडौ : चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको राइजिङ मलमा...

मेरो भ्वाइस प्रितम राई र डान्स युनिभर्स खुशी कार्कीले जिते

मेरो भ्वाइस प्रितम राई र डान्स युनिभर्स खुशी कार्कीले जिते

| काठमाडौं, ३ भदौ : नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात...

सुरक्षा पन्त भन्छिन्: ‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो

सुरक्षा पन्त भन्छिन्: ‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो

| काठमाडौं : अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘जुलेबी’ भोलि शुक्रवारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको यो फिल्ममा यौनकर्मी पात्रको भूमिकामा छिन् सुरक्षा, जसको कथा...

अञ्जले लिएर आइन् तीजको लहर

अञ्जले लिएर आइन् तीजको लहर

| गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन । यसपटक पनि उनले तीजको लहर लिएर आएकी छिन् । विगत ६र७ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने...