म्युजिक अपडेट

वियोगान्त गीत ‘यो दिलबाट’को भिडियो सार्बजनिक

वियोगान्त गीत ‘यो दिलबाट’को भिडियो सार्बजनिक

| इटहरी, १७ कार्तिक  :  संचारकर्मी बिरेन्द्र कुमार शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वर तथा अर्जुन सेन्चुरीको संगीत रहेको 'यो दिल बाट' बोलको गित तथा म्युजिक भिडियो मोरंगको...

गायिका तथा मोडल लक्ष्मी आचार्यको ”कोई कोई मान्छे” सार्वजनिक [भिडियो सहित]

गायिका तथा मोडल लक्ष्मी आचार्यको ”कोई कोई मान्छे” सार्वजनिक [भिडियो सहित]

| काठमाडौँ,  १७ कार्तिक  :  आपसी रुपमा दाजु भाई तथा दिदि बहिनीको माया ममतालाई प्रगाढ बनाउने पर्व तिहारको पुर्व सन्ध्यामा गायिका तथा मोडल लक्ष्मी आचार्यको तिहारको कोशेली ”कोई कोई मान्छे ”...

मेलिना राईको डान्सिङ गीत “मोहनी ” सार्वजनिक [भिडियो सहित]

मेलिना राईको डान्सिङ गीत “मोहनी ” सार्वजनिक [भिडियो सहित]

| काठमाडौ , नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार रमेश अधिकारी द्धारा लिखित “मोहनी” गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्ताका प्रेमका भावहरुलाई...

गायक समिर आचार्यको “पिच रोड” करोड क्लबमा [भिडियो सहित]

गायक समिर आचार्यको “पिच रोड” करोड क्लबमा [भिडियो सहित]

| काठमाडौँ, १५ कार्तिक : गायक समिर आचार्यको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ l लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका...

प्रताप दासको ‘जुनकिरी ’सार्बजनिक [भिडियो सहित]

प्रताप दासको ‘जुनकिरी ’सार्बजनिक [भिडियो सहित]

| काठमान्डौँ, १५ कार्तिक : नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास। सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको...

गायिका अनिसा चौधरीको मार्मिक एल्बम ‘गुराँस फुल्यो’ सार्वजनिक [भिडियो]

गायिका अनिसा चौधरीको मार्मिक एल्बम ‘गुराँस फुल्यो’ सार्वजनिक [भिडियो]

| काठमाडौँ, कार्तिक १३: मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ गायिका अनिसा चौधरीको एल्बम ‘गुराँस फुल्यो ’ गीतको भिडियो सार्वजनिक भएको छ ।...

गायिका  बविना किराँतीको स्वरमा ‘शुन्य भाछ’ सार्वजनिक [भिडियो]

गायिका बविना किराँतीको स्वरमा ‘शुन्य भाछ’ सार्वजनिक [भिडियो]

| काठमाडौँ, कार्तिक १२: संगीतकार डि आर अटुको संगीत तथा गीतकार सुरेन्द्र कार्कि शब्द सिर्जनामा रहेको ‘शुन्य भाछ ’ बोलको गीतको भिडियो बजारमा आएको छ । युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई...

गोस्वामीको कोसिस २ प्रिमियर सम्पन्न [हेर्नुहोस भिडियो सहित]

गोस्वामीको कोसिस २ प्रिमियर सम्पन्न [हेर्नुहोस भिडियो सहित]

| विगत १० वर्षदेखि अष्ट्रेलियामा रहेर संगीतकर्म गर्दै आएका राज के गोस्वामीको दोस्रो एल्बम कोसिस २ को प्रिमियर सम्पन्न भएको छ। शुक्रबार अष्ट्रेलियाको सिड्नीमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा एक कार्यक्रमको आयोजना...

यस्तो रहेछ मिलन अमात्यको ‘नेपालकी छोरी’ [हेर्नुहोस भिडियो सहित]

यस्तो रहेछ मिलन अमात्यको ‘नेपालकी छोरी’ [हेर्नुहोस भिडियो सहित]

| काठमाडौं, ११ कार्तिक  :  युके निवासी गीतकार करिश्मा घामको शब्द र मिलन अमात्यको स्वर रहेको गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ । ‘मुटु’ एल्बममा समावेश रहेको ‘नेपालकी छोरी’ गीत आकर्षक...

उत्कृष्ट कथाको भिडियो सातै जन्म (जनम जनम )मा उत्तम बिक्रम बिष्टको पुन आगमन [हेर्नुहोस भिडियो सहित]

उत्कृष्ट कथाको भिडियो सातै जन्म (जनम जनम )मा उत्तम बिक्रम बिष्टको पुन आगमन [हेर्नुहोस भिडियो सहित]

| काठमाडौँ, कार्तिक ११ : गायक तथा संगीतकार उत्तम विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’ बोलको गीतको भिडियो बजारमा आएको छ । युवायुवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।...