| म्याग्दीको मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाँक्रिपानीबाट देखिएको मनोरम दृष्य । तस्वीर : कमल खत्री, बेनी (म्याग्दी), रासस
| म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा थाँक्रोमा भण्डारण गरिएको मकै । ग्रामीण भेगमा यसरी मकै भण्डारण हुने गर्छ । तस्वीर : कमल खत्री, बेनी (म्याग्दी), रासस
| मुक्तिनाथ मन्दिर नजिकै निर्माण भएको बुद्धको शालिकसँगै तस्वीर खिचाउँदै आन्तरिक पर्यटक । तस्वीर : तारानाथ आचार्य, बलेवा (बागलुङ) रासस
| तिहारलाई लक्षितगरी बागलुङ बजारको एक पसलमा बेच्न राखिएको झिनियाँ रोटी लगायत अन्य परिकारहरु । तिहारमा झिनियाँ रोटीको अत्याधिक माग हुने गरेको छ । तस्वीर : सुवास गौतम, बागलुङ, रासस
| तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा रहेको चक्रवर्ती मन्दिर । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ)÷रासस
| दार्चुलाको व्यास गाउँपालिका–१ छांगरुमा फलेको स्याउ । तीन हजार मिटरको उचाइमा फलेको स्याउ बजारसम्म लैजाने बाटो नहुँदा बोटमै थन्किएको छ । व्यास गाउँपालिका जान नेपालबाट बाटो छैन भने भारत भएर...
| इलामको फिक्कल बजारमा बिक्रीका लागि राखिएको छुर्पी । पर्यटकीस्थल इलामको फिक्कल, कन्याम लगायतका ठाउँमा अहिले पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्वीर : केदार मगर, इलाम, रासस
| म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ ताकम । धौलागिरी पदमार्ग अन्तर्गत पर्ने ताकमबाट चुरेन, गुर्जा र धौलागिरी हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री, बेनी...
| मुगु जिल्लाको छायानाथरारा नगरपालिका( ९ स्थित घना जंगलको काखमा अवस्थित नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा रहेको रारा ताल । तस्वीर : आदित्य दाहाल, साँखु, रासस
| जाजरकोट जुनिचाँदै गाउँपालिका–४ लुहादमा फोनले काम नगरेपछि रुखमा चढेर फोन गर्दै स्थानीय । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस