फोटो फिचर

लक्ष्मीपूजासँगै उज्यालियो काठमाडौं (फोटो फिचर)

लक्ष्मीपूजासँगै उज्यालियो काठमाडौं (फोटो फिचर)

| [caption id="attachment_37873" align="alignnone" width="710"] हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्यलक्ष्मी पूजाको साँझ काठमाडौँको हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्य ।[/caption] [caption id="attachment_37874" align="alignnone" width="710"] लक्ष्मी पूजाको साँझ हलचोक डाँडाबाट देखिएको...

रानीपोखरी चौरमा परिणत

रानीपोखरी चौरमा परिणत

| भूकम्पले क्षतीग्रस्त काठमाडौँको रानीपोखरी पुनःनिर्माण गर्न ढिलाइका कारण चौरमा परिणत हुँदै । यसपटक रानीपोखरीको बाहिरै भाइ टीकामा टीका लगाइने भएको छ । तस्वीर :  चन्द्रकला क्षेत्री, रासस

काग तिहारको साँझ–पोखरा बजार [फोटो फिचर]

काग तिहारको साँझ–पोखरा बजार [फोटो फिचर]

| काग तिहारको साँझ कास्कीको काँहुडाँडाबाट देखिएको झिलिमिलि पोखरा बजार । तस्बिरः रोशन सापकोटा

रोल्वालिङ हिमशृङ्खला

रोल्वालिङ हिमशृङ्खला

| दोलखाको कालिन्चोकबाट देखिएको रोल्वालिङ हिमशृङ्खला । तस्वीर : प्रभु जिरेल, चरिकोट, रासस

पर्यटकीय झाँक्रिपानी

पर्यटकीय झाँक्रिपानी

| म्याग्दीको मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाँक्रिपानीबाट देखिएको मनोरम दृष्य । तस्वीर : कमल खत्री, बेनी (म्याग्दी), रासस

थाँक्रोमा मकै भण्डारण

थाँक्रोमा मकै भण्डारण

| म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा थाँक्रोमा भण्डारण गरिएको मकै । ग्रामीण भेगमा यसरी मकै भण्डारण हुने गर्छ । तस्वीर  : कमल खत्री, बेनी (म्याग्दी), रासस

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

| मुक्तिनाथ मन्दिर नजिकै निर्माण भएको बुद्धको शालिकसँगै तस्वीर खिचाउँदै आन्तरिक पर्यटक । तस्वीर : तारानाथ आचार्य, बलेवा (बागलुङ) रासस

तिहारलाई झिनियाँ

तिहारलाई झिनियाँ

| तिहारलाई लक्षितगरी बागलुङ बजारको एक पसलमा बेच्न राखिएको झिनियाँ रोटी लगायत अन्य परिकारहरु । तिहारमा झिनियाँ रोटीको अत्याधिक माग हुने गरेको छ । तस्वीर : सुवास गौतम, बागलुङ, रासस

चक्रवर्ती मन्दिर

चक्रवर्ती मन्दिर

| तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा रहेको चक्रवर्ती मन्दिर । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ)÷रासस

व्यासमा लटरम्मै फलेको स्याउ [फोटो फिचर]

व्यासमा लटरम्मै फलेको स्याउ [फोटो फिचर]

| दार्चुलाको व्यास गाउँपालिका–१ छांगरुमा फलेको स्याउ । तीन हजार मिटरको उचाइमा फलेको स्याउ बजारसम्म लैजाने बाटो नहुँदा बोटमै थन्किएको छ । व्यास गाउँपालिका जान नेपालबाट बाटो छैन भने भारत भएर...