फोटो फिचर

फिक्कलमा छुर्पीको व्यापार

फिक्कलमा छुर्पीको व्यापार

| इलामको फिक्कल बजारमा बिक्रीका लागि राखिएको छुर्पी । पर्यटकीस्थल इलामको फिक्कल, कन्याम लगायतका ठाउँमा अहिले पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्वीर : केदार मगर, इलाम, रासस

हिमालको काखमा ताकम

हिमालको काखमा ताकम

| म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ ताकम । धौलागिरी पदमार्ग अन्तर्गत पर्ने ताकमबाट चुरेन, गुर्जा र धौलागिरी हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री, बेनी...

रारा ताल दृष्य

रारा ताल दृष्य

| मुगु जिल्लाको छायानाथरारा नगरपालिका( ९ स्थित घना जंगलको काखमा अवस्थित नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा रहेको रारा ताल । तस्वीर : आदित्य दाहाल, साँखु, रासस

रुखमा चढेर फोन गर्दै जाजरकोटका युवा

रुखमा चढेर फोन गर्दै जाजरकोटका युवा

| जाजरकोट जुनिचाँदै गाउँपालिका–४ लुहादमा फोनले काम नगरेपछि रुखमा चढेर फोन गर्दै स्थानीय । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस

राष्ट्रपति भण्डारी कतार प्रस्थान [फोटो फिचर]

राष्ट्रपति भण्डारी कतार प्रस्थान [फोटो फिचर]

| काठमाडौँ, १२ कात्तिक (रासस)  :  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण...

अवार्ड समारोहमा यस्तो बोल्ड अवतारमा पुगिन मौनी जसले उडायो सबैको होश ! [फोटो फिचर]

अवार्ड समारोहमा यस्तो बोल्ड अवतारमा पुगिन मौनी जसले उडायो सबैको होश ! [फोटो फिचर]

| पिएनपिखबर, भक्तपुर  :  टेलिभिजनबाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री मौनी रोय शनिबार भएको 'वुमन अफ द ईयर' २०१८को भोग अवार्ड लिन पुगेकी थिइन। उक्त अवार्ड कार्यक्रममा उनको केहि सुन्दर तस्बिर आज...

बाल्टिनमै बस्छिन्, त्यसैमा खान्छिन् र खेल्छिन् यी १९ वर्षीय युवती (फोटोफिचर)

बाल्टिनमै बस्छिन्, त्यसैमा खान्छिन् र खेल्छिन् यी १९ वर्षीय युवती (फोटोफिचर)

| एजेन्सी : नाइजेरियाको कानो प्रान्तमा बस्ने यस युवतीको हालत देख्नु भएमा तपाई चकित पर्नु हुनेछ। १९ वर्षीय रहमा हरुना एक सानो प्लास्टिकको डिब्बा(बाल्टिन) मा बस्छिन्। त्यसैमा बसेर खान्छिन्, खेल्छिन्, त्यसैमा...

चिसोबाट बच्न गाईबस्तुको ओत लागेर रात काट्दै यी सडक बालक (फोटोफिचर)

चिसोबाट बच्न गाईबस्तुको ओत लागेर रात काट्दै यी सडक बालक (फोटोफिचर)

| बुटवलको अस्पताल लाइनमा मध्यरातमा गाईसँगै सुतिरहेका एक सडक बालक । सररर बहने चिसो हावालाई छेक्न कम्मरदेखि तल शरीरमा बोरा बेरेर बस्ने गरेका यी बालक गाईबस्तुको ओत लागेर रात बिताउने गरेको...

रिसोर्ट र पृष्ठ भुमि

रिसोर्ट र पृष्ठ भुमि

| म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने टोड्केमा सञ्चालनको तयारीमा रहेको रिसोर्ट र पृष्ठ भुमिमा देखिएको धौलागिरि हिमाल । तस्विर : कमल खत्री, रासस, म्याग्दी

बहुबली झरनामा पर्यटक

बहुबली झरनामा पर्यटक

| अन्नपुर्ण पदमार्गअन्तर्गत मनाङ र लमजुङको सिमाना च्याम्चेमा रहेको बहुबली झरनामा पुगेका पर्यटक । तस्वीर : नविन लामिछाने, मनाङ, रासस