| काठमाडौँ, १२ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण...
| पिएनपिखबर, भक्तपुर : टेलिभिजनबाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री मौनी रोय शनिबार भएको 'वुमन अफ द ईयर' २०१८को भोग अवार्ड लिन पुगेकी थिइन। उक्त अवार्ड कार्यक्रममा उनको केहि सुन्दर तस्बिर आज...
| एजेन्सी : नाइजेरियाको कानो प्रान्तमा बस्ने यस युवतीको हालत देख्नु भएमा तपाई चकित पर्नु हुनेछ। १९ वर्षीय रहमा हरुना एक सानो प्लास्टिकको डिब्बा(बाल्टिन) मा बस्छिन्। त्यसैमा बसेर खान्छिन्, खेल्छिन्, त्यसैमा...
| बुटवलको अस्पताल लाइनमा मध्यरातमा गाईसँगै सुतिरहेका एक सडक बालक । सररर बहने चिसो हावालाई छेक्न कम्मरदेखि तल शरीरमा बोरा बेरेर बस्ने गरेका यी बालक गाईबस्तुको ओत लागेर रात बिताउने गरेको...
| म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने टोड्केमा सञ्चालनको तयारीमा रहेको रिसोर्ट र पृष्ठ भुमिमा देखिएको धौलागिरि हिमाल । तस्विर : कमल खत्री, रासस, म्याग्दी
| अन्नपुर्ण पदमार्गअन्तर्गत मनाङ र लमजुङको सिमाना च्याम्चेमा रहेको बहुबली झरनामा पुगेका पर्यटक । तस्वीर : नविन लामिछाने, मनाङ, रासस
| काठमाडौँको दरबार मार्गमा बिहीबारदेखि शुरु भएको चिनियाँ प्रदर्शनीमा रसियामा आयोजित विश्वकप फुटबल झल्काउने कलाकृति प्रस्तुत गर्दै । काठमाडौँको दरबार मार्गमा बिहीबारदेखि शुरु भएको चिनियाँ प्रदर्शनीमा राखिएको जनजीवन झल्काउने मूर्तिकला ।...
| काभ्रेपलाञ्चोकको बनेपामा समयको पर्खाइमा लाइनबद्ध भएर बसेका टिपर । अरनिको राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि बनेपाबाट साँझ ८ बजे मात्र टिपरलाई प्रवेश दिइन्छ । यहाँबाट दैनिक चार सयको हाराहारीमा निर्माण सामग्री...
| मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ जाने बाटोमा पर्ने डाँडाबाट अवलोकन गर्दै स्वदेशी पर्यटकहरु । तस्बिर : निरज थकाली, ठिनी, मुस्ताङ, रासस
| ललितपुर, ६ कात्तिक : साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गर्नुभएको हो । सो अवसरमा...