| काठमाडौँ, ३१ असोज : महाअष्टमीको शुभदिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गर्नुभयो । राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगती, शोभा...
| बडादशैँअन्तर्गत महाअष्ठमीका अवसरमा गोरखाको मनकामना मन्दिरमा बुधबार दर्शनार्थीको भीड । तस्वीर : दीपक श्रेष्ठ, गोरखा, रासस
| राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा अवस्थित पलाञ्चोक भगवती मन्दिरमा पूजा–अर्चनाका लागि मन्दिरतर्फ प्रस्थान गर्दै । साथमा राष्ट्रपतिकी छोरी उषाकिरणलगायत । तस्वीर : राजकुमार पराजुली, काभे्रपलाञ्चोक, रासस
| काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दशैँको अष्टमीमा बुधबार दर्शन गर्न लामबद्ध दर्शनार्थी । तस्वीर : पेमा लामा, बनेपा, रासस
| दशैंको मुखमा बारीमा लगाएका कोदो पाकेपछि कोदो र नल काट्न व्यस्त बागलुङका किसान । तस्वीर : तारानाथ आचार्य, बलेवा, रासस
| काठमाडौँबाट बनेपा हुँदै दोलखा हिँडेको टिपरमा दशैँ मान्नका लागि घर जान मंगलबार असुरक्षित यात्रा गर्दै यात्रु । तस्वीर : राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, रासस
| काठमाडौँ, ३० असोज : बडादशैँको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ । फूलपाती बढाइँको केहि तस्बिरहरु हेर्नुहोस राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ...
| प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच, राजदण्डलगायत महत्वपूर्ण सामग्रीको प्रदर्शनी उद्घाटनपछि अवलोकन गर्दै । साथमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत । तस्वीर : रत्न श्रेष्ठ, रासस
| काठमाडौँको सुनधारामा नमुना धरहराको साथमा दशैँको अवसरमा शुभकामना प्रदान गर्न बनाइएको लिङ्गे पीङ । तस्वीर : नवीन पौडेल, रासस
| बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण सम्पन्न भएपनि पानी नछोडिएका कारण घाँस उम्रिएको सिक्टा सिँचाइ आयोजनाको नहर । तस्वीर : राजाराम कार्की, रासस राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गत बाँकेको...